NRB


रु. १०.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1643545496treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ १७ गते १०.१० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १८ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो फागुन १७ गते परिपक्व...

हायर पर्चेज कर्जा : अब धितोको मूल्यको अधिकतम ८०%सम्म मात्र कर्जा प्रवाह गर्न पाइने

1643542964nrbbb.jpg
काठमाण्डौ । अब हायर पर्चेज कर्जा दिने कम्पनीहरुले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार...

एचआईडीसीएलले पनि अब सहवित्तीयकरणमा भाग लिन पाउने

1643538923nrb.jpg
काठमाण्डौ । अबदेखि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले सहवित्तीयकरणमा भाग लिन पाउने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. ११ को बुँदा नं. ३(१) मा संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो। संशोधित...

1695556604Online-Ad.gif

बैंक तथा वित्तीय संस्थामा रु. २.३० अर्ब लगानी गर्दै राष्ट्र बैंक

1643527196nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ८४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३४...

राष्ट्र बैंकको भूमिकामाथि आईएमएफले उठायो प्रश्न, भन्यो–‘सुपरिवेक्षणमा सुधार आवश्यक’

1643367480imf.jpg
काठमाण्डौ । कोभिड–१९ कारण नेपालको वित्तीय क्षेत्रमा पर्न सक्ने स्थायी प्रभावलाई नजिकबाट अनुगमन गर्ने कार्यमा चुकेको भन्दै नेपाल राष्ट्र बैंकको भूमिकाप्रति प्रश्न चिह्न खडा भएको छ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एक संयुक्त वक्तव्य जारी गर्दै राष्ट्र बैंकको भूमिकाप्रति प्रश्न उठाएको हो। आईएमएफले वित्तीय क्षेत्र नियमन तथा...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आउँदो आइतबार बोलकबोल

1643359650nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १७ गते (सोमबार) ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र माघ १६ गते (आइतबार) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ७ अर्ब, सीडी रेसियोमा पनि सुधार

1643352618deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १२ गतेसम्म कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु. १०.४८ करोड लगानी गर्ने, यस्ता छन् सर्त

1643351822nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा रहेका उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ८ अर्ब ३९ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १ करोड ५७ लाख...

राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र जारी गर्ने, भोलि बोलकबोल

1643010383debenture.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८० ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १२ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ ११ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

रु. ८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1642941303treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ १० गते ८ अर्ब ६० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ ११ गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो आउँदो २०७९ वैशाख १३ गते परिपक्व...

राष्ट्रबैंकले प्रयोगमा ल्यायो ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’, यो भन्नाले के बुझ्नुपर्छ ? (दस्तावेजसहित)

1642935960nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ लाई प्रयोगमा ल्याएको छ।  विगत ४ दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेन्चमार्क रहेको ‘लाइबोर’ खारेजपछि केन्द्रीय बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ प्रयोगमा ल्याएको हो। ‘लाइबोर’ सन् २०२२ को सुुरुआतसँगै फेजआउट भइसकेको...

क्रिप्टो र भर्चुअल करेन्सीको कारोबारमा संलग्नलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

1642933934nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोलगायतका भर्चुअल करेन्सीको कारोबारमा संलग्नहरुलाई कारबाही हुने चेतावनी दिएको छ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्नहरुलाई...

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

1642761112nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजारभन्दा बढी ऋणीले १ खर्ब ६ अर्ब रुपैयाँ बढी पुनरकर्जा पाएका छन्।  नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको हुन्। पुनरकर्जा ग्राहकको मूल्यांकनका आधारमा विशेष र साधारण गरी १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको राष्ट्र बैंकले...

कस्तो छ बैंकहरुको निक्षेप र कर्जा लगानीको पछिल्लो अवस्था ?

1642674179nrb.jpg
काठमाण्डौ । माघ महिना लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २९ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा माघ ५ गतेसम्म घटेर ४८ खर्ब ७४...

मंसिरसम्म कुन–कुन शीर्षकमा कतिले पाए सहुलियतपूर्ण कर्जा ? (सूचीसहित)

1642508910nrb.jpg
काठमाण्डौ । मंसिर मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल २ खर्ब ११ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा उपभोग गरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध