NRB


बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले घट्यो, सीडी रेसियोको अवस्था कस्तो छ ?

1642490990nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८९ अर्ब रुपैयाँमा खुम्चिएको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय...

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

1642416588nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ।  अब इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचाअनुसार नै आफ्ना गतिविधि नियमित र व्यवस्थित बनाउनुपर्नेछ। वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय...

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1642406173bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४९ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। यसैगरी...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले आजबाट ल्यायो रु. २ को नयाँ सिक्का प्रचलनमा, यस्ता छन् विशेषताहरु

1642132114nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेबाट रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको छ।  राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको हो।  यस्ता छन् रु. २ को नयाँ विशेषताहरु– सिक्काको अग्र भागमा सिक्को वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु...

महँगी ह्वात्तै बढ्यो, रेमिट्यान्स घट्यो

1642069689nrb.jpg
काठमाण्डौ । मुलुकमा महँगी ह्वात्तै बढेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा...

बैंकहरुलाई २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न निर्देशन

1642058091nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न...

बैंकिङ प्रणालीमा निक्षेप थपिँदै, कर्जा लगानी पनि बढ्दै

1641884949deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। पुस २५ गते वाणिज्य बैंकहरुको...

राष्ट्र बैंकद्वारा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन

1641804342nrb1.jpg
काठमाण्डौ । कोभिड संक्रमणको जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि सूचना जारी गर्दै ४ बुँदे निर्देशन जारी गरेको हो। संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य...

एक सातामै बैंकहरुको निक्षेप रु. ५९ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1641801285deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ। जसका कारण बैंकहरुको औसत सीडी रेसियो पनि सहज बन्द गएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। गत पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल...

रु. १६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1641725514nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस २६ गते १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २७ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो माघ २५ गते परिपक्व हु...

‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’

1641724005maha-prasad-adhikari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको बताएका छन्।  लेखा समितिमा आइतबार आयोजित छलफलमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’, उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १४ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले बढ्यो

1641711911deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको...

भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

1641560212nrb2.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (पुस २४ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका...

राष्ट्र बैंकले जारी गर्यो विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र (पूर्णपाठसहित)

1641559695nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र अन्य...

बैंकिङ प्रणालीमा २ दिनमै रु. ३९ अर्ब निक्षेप थपियो, तरलता सहज भएकै हो ?

1641526266bank.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जाँदा सीडी रेसियोमा सुधार हुँदै गएको छ।  केही दिनयतादेखि बैंकहरुको औसत सीडीमा सुधार दिन थालेको हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस २० गते ८९.८२ प्रतिशत रहेको सीडी रेसियो पुस २१ गते ८९.६४ प्रतिशतमा झरेको छ।  पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध