NRB


तरलतामा दबाब कायमै, रेमिट्यान्स र डलर सञ्चिती पनि घट्यो

1644323853liquidity-crunch.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले पुँजीगत खर्च बढेको दाबी गर्दैगर्दा तरलतामा भने दबाब नै रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार प्रवक्ता गुणाकर भट्टका हाल बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँमात्रै अधिक तरलता रहेको छ। ‘यो तरलताले हाल कुनै अर्थ राख्दैन’, उनले भने, ‘किनकि बैंक तथा वित्तीय क्षेत्रले अहिलेसम्म...

क्रिप्टोको कारोबारमा संलग्न नहुन पुनः राष्ट्र बैंकको आह्वान, प्रकाशित गर्यो जनचेतनामूलक सामग्री

1644321798crypot.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सको कारोबारमा संलग्न नहुन पुनः आह्वान गरेको छ।  राष्ट्र बैंकको गभर्नरको कार्यालयले आज क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धमा सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको हो।  छोटो अवधिमै उच्च प्रतिफल पाउने...

बैंकिङ प्रणालीमा निक्षेप बढ्यो, सीडी रेसियोमा पनि सामान्य सुधार

1644221670nrb123.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ २१ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। गत माघ २० गतेसम्म कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

रु. ९.५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1644217913nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र २०८० ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ २६ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ २५ गते (आइतबार) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था...

रु. १४.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1644143541nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ २४ गते १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ २५ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो फागुन २४ गते परिपक्व...

विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआबद्धता सेवा लागू गर्न राष्ट्र बैंकको निर्देशन

1643977602nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआबद्धता सेवा लागू गर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँचसम्बन्धी व्यवस्था लागू गर्दै एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन निर्देशन दिएको हो। यो निर्देशनसँगै अब एउटा...

शाखारहित बैंकिङ सेवा र आधिकारिक प्रतिनिधिसम्बन्धी राष्ट्रबैंकको नयाँ व्यवस्था (दस्तावेजसहित)

1643976422nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि तोक्ने सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक परिपत्र जारी गर्दै शाखारहित बैंकिङ सेवा सञ्चालन तथा आधिकारिक प्रतिनिधि तोक्ने सम्बन्धमा नयाँ व्यवस्था...

विद्युतीय माध्यमबाट कारोबार गर्दा यी कुरामा विशेष ध्यान दिन राष्ट्र बैंकको सुझाव

1643964550mobil-banking.jpg
काठमाण्डौ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ। विभिन्न विद्युतीय उपकरणका माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेकाले देहायका विषयमा विशेष ध्यान दिन नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी...

नवस्थापित ‘गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ले क–कसको अनुगमन गर्छ ?

1643962958nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ स्थापना गरेको छ।  राष्ट्र बैंकको गत माघ १३ गतेको निर्णयानुसार यो विभाग स्थापना गरिएको हो। यो विभाग फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकहरुका अनुसार विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु र हाय पर्चेज कारोबार गर्ने...

कस्तो छ बैंकहरुको निक्षेप र कर्जा लगानीको अवस्था ?

1643962087nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्लो समय निक्षेप र कर्जाको अवस्था सामान्य रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले माघ २० गते निक्षेप १ अर्ब रुपैयाँले बढेको...

किन माग्यो राष्ट्र बैंकले बैंकहरुसँग रु. ७ लाख माथिको नगद कारोबार गर्नेको विवरण ?

1643874308nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा माथिको नगद कारोबारमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।  राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वाणिज्य बैंकहरुलाई माघ १८ गते पत्र पठाउँदै ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेहरुको विवरण उपलब्ध गराउन निर्देशन दिँदै अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। विभ...

राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी विभाग गाभियो, गैरबैंक वित्तीय संस्था विभाग थपियो

1643873498nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलार्य आपसमा गाभेको छ। गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ राखिनेछ। गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले यी दुई विभाग गाभ्ने निर्णय गरेको थियो। गाभिएको विभागले फागुन १ गतेबाट एकीकृत भएर काम गर्ने...

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

1643709710IMG9395.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य...

बैंकिङ प्रणालीमा रु. ११ अर्ब निक्षेप थपियो, कस्तो छ सीडी रेसियोको अवस्था ?

1643626521deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्ला ३ दिनमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब...

लघुवित्तको भविष्य उज्ज्वल : राष्ट्र बैंक

1643614859image6487327.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले लघुवित्तको भविष्य उज्ज्वल रहेको बताएका छन्। माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान)ले आइतबारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक अधिकारीले गाउँगाउँमा वित्तीय पहुँच पुर्याउँदै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध