NRB


आउँदो वर्ष शनिबारबाहेक ४४ दिन बैंकका कर्मचारीहरुले बिदा पाउने (सूचीसहित)

1647864411nlic.jpg
काठमाण्डौ । आउँदो वर्ष २०७९ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले शनिबारबाहेक थप ४४ दिन बिदा पाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले आउँदो वर्षको बिदासम्बन्धी सूचना आज सार्वजनिक गरेको हो। जसअनुसार शनिबारबाहेक आउँदो वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४४ दिन बिदा पाउनेछन्। जसमा काठमाण्डौ उपत्यकामा मात्रै र सरकारले पछि निर्णय...

रु. ११.८३ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

1647834196nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ।  केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो। यसका लागि आज चैत ७ गते राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। यी ट्रेजरी बिल भोलि चैत ८ गते जारी गरिनेछ।  ट्रेजरी बिल १ वर्ष वा १...

रु. ११.८३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1647761882nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि चैत ७ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत ८ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ असार...

1695556604Online-Ad.gif

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले पनि विदेशी मुद्राको सटही सुविधा पाउने

1647589051nrb.jpg
काठमाण्डौ । अब राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विदेशी मुद्राको सहटी सुविधा पाउने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ.प्रा. परिपत्रः १०/२०७८ को दफा १ मा संशोधन गर्दै विदेशी मुद्रा सहटी सुविधा पाउने निकायहरुको सूचीमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई पनि थपेको हो। योसँगै अब राष्ट्रिय प्रसारण ग्रिड...

विदेशी बैंकहरुलाई नेपालमा शाखा खोल्न ल्याइयो सहज नीति, चुक्तापुँजीको सीमा घटाइयो

1647502772nrb.jpg
काठमाण्डौ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज नीति ल्याइएको छ। नेपाल राष्ट्र बैंकले यसअघिको ‘पोलिसी प्रोभिजन फर ओपनिङ अफिस बाई फरेन बैंक अर फाइनान्सियल इन्स्टिच्युसन्स इन नेपाल, २०२०’ खारेज ‘फरेन बैंक ब्रान्च लाइसेनिङ पोलिसी, २०२२’ जारी गर्दै विदेशी बैंक तथा वित्तीय संस्थाहरलाई नेपालमा शाखा खोल्न सहज...

बैंकिङ प्रणालीमा निक्षेप बढ्दै, कस्तो छ कर्जा लगानीको अवस्था ?

1647403413deposit.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत फागुन ३० गते एकैदिन बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ९३ अर्ब रुपैयाँ रहेको...

नागरिक बचतपत्रमा आजबाट आवेदन खुला, अनलाइनबाट कसरी भर्ने ? (विधिसहित)

1647330576nrb.jpg
काठमाण्डौ । सरकारको २ अर्ब रुपैयाँको नागरिक बचतपत्रमा आज चैत १ गतेबाट आवेदन खुला गरिएको छ।  नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने आज चैत १ गतेदेखि २० गतेसम्म गरिनेछ।  पाँचवर्षे यो बचतपत्रको साँवा भुक्तानी २०८३ चैत...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार

1647238990deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २७ गते एकैदिन बैंकिङ प्रणालीमा ८ अर्ब निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २६ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। फागुन २७ मा...

चैत १ मा राष्ट्र बैंकले रु. १० अर्ब ट्रेजरी बिल जारी गर्ने, बोलकबोल भोलि

1647172279nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि फागुन ३० गते १० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत १ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ जेठ ३१ गते परिपक्व...

व्यापार घाटा ३८.४%ले बढ्यो, रेमिट्यान्स ४.९%ले घट्यो

1646987795nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ७ महिनामा व्यापार घाटा ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। माघसम्म कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले बढेर रु. १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो।  समीक्षा...

रिपोमार्फत रु. १० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1646827703Repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि फागुन २६ गते (बिहीबार) रु. १० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य...

भोलिबाट आउँदैछ चलनचल्तीमा रु. १ दरको नयाँ सिक्का, यस्ता छन् विशेषताहरु

1646717669Rs-1.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि फागुन २५ गतेदेखि १ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ।  मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। यस्ता छन् विशेषताहरु क. सिक्काको अग्र भागमा सिक्काको...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ७ अर्ब निक्षेप, कर्जा लगानी रु. १ अर्बले घट्यो

1646636927deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत फागुन २० गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ। यसैगरी यो दिन...

राष्ट्र बैंकले रु. ६.२६ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल

1646635438nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज फागुन २३ गते ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन २५ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत २२ गते परिपक्व हुन...

सुन आयातमा कडाइ, अब दैनिक १० किलोमात्र ल्याउन पाइने

1646558649gold.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ।  राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो। नयाँ व्यवस्थाअनुसार अब दैनिक १० किलोग्राम सुनमात्र आयात गर्न पाइनेछ। यसअघि दैनिक २० किलोग्राम सुन आयात गर्न पाइने व्यवस्था थियो।  रुस–युक्रेन युद्धले पछिल्लो अन्तर्राष्ट्रिय बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध