NRB


बैंकहरुको निक्षेप एकैदिन रु. ५ अर्बले बढ्यो, कर्जा लगानी रु. १ अर्बले घट्यो

1656334954depost.jpg
काठमाण्डौ । बैंकिङमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १२ (आइतबार) बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गते कुल निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य...

लघुवित्तको संख्या ६५ मा झर्यो, कर्णालीमा उपस्थिति सबैभन्दा न्यून

1656332598Microfinance.jpeg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटेर ६५ मा झरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८ चैत मसान्तसम्म तथ्यांकअनुसार पछिल्लो समयमा मर्जर र एक्विजिसनका कारण लघुवित्तको संख्या घटेको हो। गत २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्था रहेकोमा २०७८ चैत मसान्तसम्ममा घटेर ६५ कायम भएको छ। यद्यपि शाखा...

रु. १५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, मंगलबार बोलकबोल

1656318078nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले असार १५ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार १४ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी,...

1695556604Online-Ad.gif

लघुवित्तहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति बढ्यो

1656298497nrb.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ चैत मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको हो। यो अवधिसम्म लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति ४ खर्ब ९९ अर्ब ८ करोड पुगेको...

थोक कर्जा प्रदायक लघुवित्तको कर्जा प्रवाह १८.२०%ले बढ्यो, एनपीएलमा सुधार

1656252411nrb.jpg
काठमाण्डौ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा तथा सापटीमा वृद्धि भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको स्थितिको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार २०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय ...

कस्तो छ बैंकहरुको सीडी रेसियोको पछिल्लो अवस्था ?

1656246538nrb.jpg
काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल नै रहेको छ।  नेपाल राष्ट्र बैंकको हिजो शनिबारसम्म तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो औषत ९० प्रतिशतभन्दा तल रहेको छ। गत शुक्रबार औसत सीडी रेसियोमा ८९.३५ प्रतिशत रहेकोमा शनिबार थोरै बढेर ८९.३७ प्रतिशत पुगेको...

रु. २६.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1656240126nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि असार १३ गते (सोमबार) २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले असार १४ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल साउन १० गते...

‘उत्पादन बढाउने र आयातलाई प्रतिस्थापन गर्ने खालको मौद्रिक नीति आवश्यक’

1656060490bhuwan.jpg
– रेखा चन्द काठमाण्डौ । अहिले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ। विभिन्न क्षेत्रबाट मौद्रिक नीतिका लागि सुझाव संकलन कार्य भइरहेको छ।  विज्ञहरुले भने यो वर्षको मौद्रिक नीति लचिलो नआउने बताइरहेका छन्। बढ्दो महँगी र ब्याजदर, तरलता संकटलगायतका कारण विज्ञहरुले राष्ट्र बैंकले कसिलो खालको...

असर्फीको टकमरी गर्दा लाग्ने जर्ती लागतको रकम बढ्यो

1655981263nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असर्फीको दैनिक बिक्री मूल्य निर्धारणमा संशोधन गरेको छ। राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्दै असर्फीको दैनिक बिक्री मूल्यमा निर्धारण गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले कार्यविधिबमोजिम गणना गरिएका आधारमा मूल्यमा टकमरी गर्दाको...

‘वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउनुपर्छ’

1655900732analraj.jpg
– रेखा चन्द काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक रहेको छ। उद्योगी, व्यवसायी, बैंकर, निजी क्षेत्र केही लचिलो मौद्रिक नीति आउने आशामा छन्। सरोकारवाला निकाय र व्यक्तिहरुले राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव पठाइरहेका छन्।  पूर्वबैंकर एवं वित्त विश्लेषक अनलराज भट्टराईले वित्तीय...

बजारको वस्तुस्थिति बुझेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वगर्भनर रावल

1655878235rawal.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले बजारको वस्तुस्थिति बुझेरमात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन्।  बिजशालासँगको कुराकानीमा पूर्वगभर्नर रावलले बजारको वस्तुस्थितिका बारेमा अनुगमन गरेरमात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन्। ‘ब्याजदर,...

बजेटका गलत नीतिले अर्थतन्त्रमा परेको असर राष्ट्र बैंकले सच्याउनुपर्छ : पूर्वगभर्नर क्षेत्री

1655719734dipendra-chhettri.jpg
– रेखा चन्द काठमाण्डौ । अहिले नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तयारीमा व्यस्त छ। सरकारले जेठ १५ गते बजेट ल्याएसँगै राष्ट्र बैंकले पनि मौद्रिक नीतिका बारेमा छलफल गरिरहेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले केही दिनअघि एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि रायसुझाव दिन आग्रह गरेको छ...

रु. १५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1655700302nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले असार ८ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार ७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

रु. २५.५३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1655633457nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि असार ६ गते (सोमबार) २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ। केन्द्रीय बैंकले असार ७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल साउन ३ गते परिपक्व...

असारबाट बैंकहरुको बिदा तथा बैंकिङ समयमा पूर्ववत् व्यवस्था लागू हुने

1655198366nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको बिदा र कार्यालय समय असार १ गतेबाट पूर्ववत व्यवस्थाअनुसार लागू हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २०७८ चैत ६ गते गभर्नरबाट सदर टिप्पणीअनुसारको २०७९ सालका लागि निर्धारित बैंक बिदा सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गतेबाट लागू...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध