NRB


विवादास्पद गभर्नरले ‘मौद्रिक नीति’ ल्याउन मिल्छ कि मिल्दैन ? यस्ता छन् विज्ञका तर्क

1657875286governor.jpg
– रेखा चन्द काठमाण्डौ । साउन पहिलो हप्ता मौद्रिक नीति ल्याउने तीव्र तयारीमा रहेकै बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्।  एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा रहेका ‘एम अधिकारी’ गभर्नर अधिकारी नै रहेको भन्ने कुरा उठेपछि उनी विवादमा तानिएका हुन्। गभर्नर अधिकारीको स्थायी घर खोटाङ हो।...

नयाँ उचाइमा डलरको भाउ, कस्तो पर्ला प्रभाव ?

1657852204dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ। लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो।  नेपाल राष्ट्र बैंकले आज डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ। जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो। बुधबार डलरको बिक्री दर १२७.६६ रुपैयाँ थियो।  डलरको भाउ बढ्दा आयातीत सामानको मूल्य पनि बढ्छ। यसले...

दुई दिनमा बैंकिङ प्रणालीबाट बाहिरियो रु. ७ अर्ब, सीडी रेसियो कति ?

1657804555nrb.jpg
काठमाण्डौ । पछिल्लो २ दिनमा बैंकिङ प्रणालीबाट ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ११ अर्ब रुपैयाँ थियो। बुधबारसम्म कुल निक्षेप घटेर ५१ अर्ब ४ अर्ब रुपैयाँमा झरेको छ। यो हिसाबले बैंकिङ प्रणालीमा यो २ दिनको अवधिमा ७ अर्ब रुपैयाँ निक्षेप...

1695556604Online-Ad.gif

एमालेको प्रष्टोक्ति–‘एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन्’

165778863229224924451429562657824468842081758875441783n.jpg
काठमाण्डौ । नेकपा एमालेले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ।  एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको नाम रहेको छ। एम अधिकारी गभर्नर अधिकारी नै भएको चर्चा व्यापक रुपमा चल्न थालेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो।  गभर्नर अधिकारीले आफ्नो नाम जोडर अनर्गल हल्ला फैलाइएको भन्दै एमाले...

अख्तियारमा पर्यो गभर्नर अधिकारीविरुद्ध उजुरी, भ्रष्टाचार कसुरमा कारबाही गर्न माग

1657787688governor.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।  वाईसीएलको उजुरीमा गभर्नर अधिकारीमाथि भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ।  नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क)...

यी हुुन् अझै पनि बैंक पुुग्न नसकेका स्थानीय तह

1657766847bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७५० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेको जनाएको छ।  राष्ट्र बैैंकले हालै ११ महिना अर्थात जेठ मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै ७५३ तहमध्ये ३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगेको हो। धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा बैंकको...

संस्थागत सेयर लगानी कर्जाको सीमा हटाउन चार्टर्ड एकाउन्टेन्ट्स संघको आग्रह (१७ बुँदे सुझावसहित)

165770855429306667810921287580546155012550633010758635n.jpg
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत सेयर लगानी कर्जाको सीमा हटाउन सुझाव दिएको छ।  संघले काठमाण्डौमा आज मौद्रिक नीतिका विषयमा छलफल कार्यक्रम आयोजना गर्दै सेयर लगानी कर्जाको सीमा हटाउनसहित विभिन्न १७ बुँदे सुझाव राष्ट्र बैंकलाई दिएको हो। ‘सेयर लगानीमा संस्थागत...

मौद्रिक नीति अबको एक साताभित्र आउँछ: डेपुटी गभर्नर

16577071042930201681004112290264521872990992493123356n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अबको एक साताभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन्।  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा छलफल गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले उक्त जानकारी गराएका हुन्। उनले...

राजीनामाको दबाबमा रहेका गभर्नर समय दिइसकेको कार्यक्रममा गएनन् !

165770430129301446029803729689209022384109532105154005n.jpg
काठमाण्डौ । राजनीतिक संगठनमा संलग्न रहेको कुरा उठेपछि राजीनामाको दबाबमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्तिम समयमा पूर्वनिर्धारित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी नहुने भएका छन्।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको...

महाप्रसाद अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

1657699993maha-prasad-adhikary.jpg
काठमाण्डौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले महाप्रसाद अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न माग गरेको छ।  अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न माग गरेकी हुन्। कानुनविपरीत दलीय जिम्मेवारी लिएकोले अधिकारी गभर्नर...

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा सदस्य रहेको खुलासा, विज्ञ भन्छन्-‘तत्काल राजीनामा दिनुपर्छ’

1657633195governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलासा भएको छ।  राष्ट्र बैंक आफैँमा स्वायत्त निकाय हो। त्यसमाथि केन्द्रीय बैंकको गभर्नरजस्तो उच्च पदमा बसेका व्यक्ति कुनै पार्टी वा संगठनको एउटा विभागको सदस्य भएसँगै अधिकारीको चर्को आलोचना र विरोध हुन...

मुद्रास्फीति १००% बढीले बढ्यो, कस्तो छ विदेशी मुद्राको सञ्चितिको अवस्था ?

1657538507nrb2.jpg
काठमाण्डौ । देशमा मुद्रास्फीति सतप्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो।  चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ८.५६ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा सतप्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको...

मौद्रिक नीति ल्याउने प्रक्रिया कहाँ पुुग्यो ? के भन्छ राष्ट्र बैंक ?

1657534460nrb.jpg
– रेखा चन्द काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७८/७९ सकिन अब ५ दिनमात्रै छ। यो बेला नेपाल राष्ट्र बैंकलाई भने आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउन विभिन्न क्षेत्रका सुुझावहरु संकलन गर्न भ्याइनभ्याइ छ।  साउनको पहिलो साताभित्रै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ। राष्ट्र बैंकको आर्थिक अनुुसन्धान विभागले निजी...

मूल्यवृद्धि नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने गभर्नरको संकेत, भन्छन्-‘आगामी वर्ष पनि दबाब पर्नसक्छ’

1657532278governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि लक्ष्यभन्दा बाहिर रहेकोले नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने संकेत गरेका छन्।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गर्भनर अधिकारीले यस्तो संकेत गरेका हुन्। ‘मूल्यवृद्धि नियन्त्रण गर्न बैंक...

अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था छ: गभर्नर अधिकारी

165745330729217091813223616582888106622252990318956076n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था रहेको बताएका छन्।  आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘१० महिना २२८ अर्ब ब्यालेन्स अफ पेमेन्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध