NRB


बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १३ अर्ब, कर्जाको अवस्था कस्तो ?

1658837029deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ९ गते एकैदिन बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ...

ट्रेजरी बिलको ब्याज उच्च हुनु भनेको बैंक ब्याजदर पनि बढ्छ भन्ने संकेत हो : राष्ट्र बैंक

1658834320nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याजदर इतिहासकै उच्च विन्दुुमा पुुगेको छ।  गत सोमबार बोलकबोलमा बैंकहरुले ट्रेजरी बिलको सबैभन्दा उच्च १३.९९% ब्याज प्रस्ताव गरेका हुन्। यसअघि बैंक तथा वित्तीय संस्थाहरुले २८ दिनका लागि १०.३४९१% र ९१ दिनका लागि ९.९८०१% सम्म ब्याजदर प्रस्ताव गरी ट्रेजरी बिल खरिद...

अन्तरबैंक ब्याजदर ह्वात्तै बढ्यो, ट्रेजरी बिलको ब्याज पनि रेकर्ड स्तरमा

1658819576nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता संकट गहिरिएको छ। जसका कारण अन्तरबैंक र ट्रेजरी बिलको ब्याजदर ह्वात्तै बढेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ। जब कि साउन ७ गते यस्तो ब्याजदर ७ प्रतिशत थियो। त्यसअघि पनि ७ प्रतिशत आसपासमा थियो।  राष्ट्र बैंकले बढ्दो मुद्रास्फीति...

1695556604Online-Ad.gif

निक्षेप ह्वात्तै घटेकोमा एनबीएका पूर्वअध्यक्षको शंका, चकित पर्नुपर्ने कारणै छैन : राष्ट्र बैंक

1658751759nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एबीए)का पूर्वअध्यक्ष भुवन दाहालले एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेकोमा शंका व्यक्त गरेका छन्।  एबीएले आज सार्वजनिक गरेको साउन १ गतेदेखि ६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। ‘यो...

यस्तो आयो अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा (दस्तावेजसहित)

1658737109nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ।  यस सर्वेक्षणअन्तर्गत राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। सर्वेक्षण आएका परिणामहरु ११४१ सहरी व्यक्तिको...

रु. १५.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1658660891nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ।  राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७ गते परिपक्व हुन...

मौद्रिक नीतिमार्फत पुुनः कार्यान्वयनमा ल्याइएको ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’ के हो ?

1658651400nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति केही कसिलो नै ल्याएको छ।  बैंक तथा वित्तीय संस्थाहरुका लागि विभिन्न शीर्षकमा जम्मा हुने रकमको सीमा बढाएर र केही शीर्षकमा लचिलो भएर राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ। लामो समयसम्म बैंकिङ प्रणालीमा तरलता अभाव रहिरहेको छ। बैंकहरु कर्जा नै दिन नसक्ने...

‘उद्योगी–व्यवसायीका लागि मौद्रिक नीति त्यति सकारात्मक छैन’

1658497955rana.png
– रेखा चन्द काठमाण्डौ । आज सार्वजनिक भएको मौद्रिक नीति खासै सकारात्मक नरहेको उद्योगी–व्यवसायीहरुको प्रक्रिया रहेको छ।  राष्ट्र बैंकले संकुुचित मौद्रिक नीति ल्याएको उद्योगी–व्यवसायीहरुको भनाइ छ। उनीहरुले सीआरआर, एसएलआरलगायतको सीमा बढ्दा बैंकहरुको कर्जा विस्तार गर्ने क्षमतामा ह्रास आएको धारणा व्यक्त गरेका छन्।  नेपाल...

उत्पादनशील र व्यापारिक क्षेत्रमा प्रवाह गरिने कर्जाको ब्याजदर फरक हुने

16584918811-4.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक–फरक गर्ने नीति लिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो नीति लिने निर्णय गरेको हो।  हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र सप्रतिशत स्वदेशी कच्चा पदार्थमा...

रु. ५ करोड कर्जा उपयोग गर्ने उद्योगीव्यवसायीलाई जरिवानामा विशेष छुट

16584914992948624764598641058512546244173527082160002n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योगीव्यवसायीले जरिवानामा विशेष छुटको व्यवस्था गरेको छ।  यस्तो छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यगीव्यवसायीहरुले पाउने छन्। त्यस्ता उद्यगीव्यवसायीले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी...

घरजग्गा धितो कर्जामा कडाइ, सुरक्षण अनुपात थप कसिलो

1658491163land.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा धितो कर्जामा कडाइ गरिएको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा धितो कर्जामा कडाइ गरेको हो। राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको छ। अब काठमाण्डौ उपत्यकाभित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा,...

लघुवित्तलाई ऋणपत्र जारी गर्न दिइने

16584903461-2.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाहरुलाई ऋणपत्र जारी गर्न दिने व्यवस्था गरिएको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको बजेटबमोजिम लघुवित्तलाई आफ्नो पुँजीकोषबराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन...

ब्रोकरमार्फत सेयर धितो कर्जा नियमित र व्यवस्थित भएपछि १२ करोडको सीमा हटाइने

16584894921-2.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्रोकरमार्फत सेयर धितो कर्जा नियमित र व्यवस्थित भएपछि १२ करोडको सीमा हटाइने नीति लिइएको छ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै ब्रोकरमार्फत सेयर धितो कर्जा नियमित र व्यवस्थित भएपछि पेस भएको मौद्रिक नीतिमा भएको मार्जिन कर्जासम्बन्धी व्यवस्था...

एसएलआरको सीमा बढ्यो, वाणिज्य बैंकको १२% पुर्याइयो, अन्यको कति ?

16584890491-5.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वैधानिक तरलता अनुपात (एसएलआर) पनि बढाएको छ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। उनले वाणिज्य बैंकले १२% र विकास बैंक तथा फाइनान्स कम्पनीले १०% वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था...

यस्तो छ चालु आर्थिक वर्षको मौद्रिक नीति (पूर्ण विवरणसहित)

1658488619monitroy.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरिएको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गरेका हुन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जामा कडाइ गर्ने नीति लिइएको छ। सेयर धितो कर्जाको सीमा समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म लिन पाइने कायम गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध