NRB


रु. २२.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1657270030nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असार २८ गते (मंगलबार) २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज २५ गते...

मधेश प्रदेशमा बैंकले कृषि क्षेत्रमा बढाए ४३.५३%ले कर्जा लगानी

1657269220agriculture-loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा ४३.५३ प्रतिशतले कर्जा लगानी बढाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मधेश प्रदेशमा कर्जा बढेर ५० अर्ब १ करोड पुगेको जनाएको हो। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३४ अर्ब ८४ करोड रहेको...

मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या कर्णालीमा सबैभन्दा न्यून

1657268845mobile-banking.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न्यून रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदनमा कर्णालीमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न्यून रहेको देखिएको हो। जहाँ...

1695556604Online-Ad.gif

मधेश प्रदेशको धनुुषामा बैंकको पहुुँच उच्च, निक्षेप तथा कर्जाको स्थिति कस्तो ?

1657268151bank.jpg
काठमाण्डौ । मधेश प्रदेशअन्तर्गत धनुषा जिल्लामा बैंक तथा वित्तीय संस्थाका शाखा सबैभन्दा बढी रहेको पाइएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सबैभन्दा बढी धनुषामा बैंक तथा वित्तीय संस्थाका २४२ शाखा रहेको तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांकअनुसार सबैभन्दा कम रौतहटमा १८० शाखा...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १४ अर्ब निक्षेप, रु. ३ अर्बले घट्यो कर्जा लगानी

1657193535deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप थपिन थालेको छ। निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो पनि घट्न थालेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। गत असार २१ गतेसम्म कुल निक्षेप ५०...

गभर्नर भन्छन्–‘राष्ट्र बैंकले यथोचित मौद्रिक नीति ल्याउनेछ’

165702420529126627511006748705240325702611505572299999n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका छन्।  म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा गभर्नर अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका हुन्। ‘साना तथा मझौता उद्योग र साना...

लुुम्बिनी प्रदेशमा बैंकले बढाए कृषि कर्जा, कुन शीर्षकमा कतिले बढ्यो ?

1656930897loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले लुुम्बिनी प्रदेशमा २६.१५ प्रतिशत कृषि कर्जा बढाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशमा कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएर ४७ अर्ब ४६ करोड २ लाख पुगेको जनाएको हो। गत वर्ष यस्तो कर्जा २५.५९ प्रतिशतले वृद्धि भएको...

रु. ५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1656920524nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार २१ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. १५ अर्ब, सीडी रेसियो पनि ८९% मुनि

1656907256deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको सीडी रेसियो पनि ८९ प्रतिशतभन्दा तल झरेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप...

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1656846701nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि असार २० गते (सोमबार) १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले असार २१ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज १८ गते परिपक्व...

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

1656835872nrb-1.jpg
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ। आवश्यकताअनुसार सरकारले विभिन्न औजार प्रयोग गरी नेपाल राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउने गर्छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत...

साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

1656671809nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८९/८० को मौद्रिक नीति साउनको पहिलो साताभित्र ल्याउने तयारी गरेको छ।  आज शुक्रबार नेपाल राष्ट्र बैंक पोखरा क्षेत्रीय कार्यालयमा बैंकनोट सेर्डिङ एन्ड ब्रिकेटिङ सिस्टमको उद्घाटन कार्यक्रम बोल्दै गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारी भएको...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ९ अर्ब, सीडी रेसियो कति ?

1656558961deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा मंगलबार एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गते (मंगलबार) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। गत असार १३ गतेसम्म कुल निक्षेप ४९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा...

ट्रेजरी बिलको ब्याजदर रेकर्ड लेभलमा, बैंक ब्याजदर पनि बढ्ने संकेत ?

1656509053Interest-rates-rise.jpg
काठमाण्डौ । सरकारले अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दै आएको छ। सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यस्ता ट्रेजरी बिल जारी गर्ने गर्छ। यस्ता ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।  सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा...

डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

1656469867dollar.jpg
काठमाण्डौ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १२६.३४ रुपैयाँ पुगेको छ। अर्थात अब १ डलर खरिद गर्न १२६ रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध