ब्याजदर घटाउने निर्णयले सेयर बजार बुम

ब्याजदर घटाउने निर्णयले सेयर बजार बुम

काठमाण्डौ । ब्याजदर घट्ने एनबीएको निर्णयसँगै सेयर बजार बुम भएको छ ।  आज कारोबारको सुरुवातदेखि नै सेयर बजार बढ्न थालेको थियो । सेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो एकघण्टामा ४० अंकले बढिसकेको छ ।  नेपाल बैंकर्स...

ब्याजदर एकल अंकमा झार्ने एनबीएको निर्णय

ब्याजदर एकल अंकमा झार्ने एनबीएको निर्णय

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ ।  एनबीएको फूलहाउस बैठकमा सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको बैठकस्थलबाट एक...

एफएनसीसीआईको मतदान सुरुः उमेशलाल बलिया, संघाईले पनि दिनसक्छन् सरप्राइज

एफएनसीसीआईको मतदान सुरुः उमेशलाल बलिया, संघाईले पनि दिनसक्छन् सरप्राइज

काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ ।  मतदानको कार्यक्रम बिहान ८ बजेदेखि काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा...

Nepal Bankers Association

एनबीएद्वारा फूलहाउस बैठक आह्वान, ब्याजदर घटाउने निर्णय गर्न सञ्चालकहरुको निर्देशन

काठमाण्डौ । माघदेखि केही घटिरहेको निक्षेपको ब्याजदर तथा बैंकहरुले घटाएका प्रिमियमको अधिकतम सीमा लगायतका कारणले बैशाख १ गतेदेखि पुराना कर्जाको ब्याजदर पनि घट्ने सर्वत्र आशा छ। बैंकको ब्याजदर घटाउनुपर्ने दवाब पनि उस्तै छ ।...

Mahalaxmi Bikas bank

महालक्ष्मी बैंकले ल्यायो १० वर्षसम्म ढुक्कले ११% दरले रिटर्न पाउने लगानी उपकरण

काठमाण्डौ । पछिल्लो समय निक्षेपको ब्याजदर बढेर उच्च विन्दूमा पुगिसकेको छ । उच्च विन्दूमा पुगेको निक्षेपको ब्याजदर माघदेखि क्रमशः घटिरहेको छ । अर्थतन्त्रमा सुधार हुँदै जाँदा, आर्थिक गतिविधि बढ्दै जाँदा र बैंकिङ प्रणालीमा...

कोका–कोला मोमोत्सवको आठौँ संस्करण सकियो

कोका–कोला मोमोत्सवको आठौँ संस्करण सकियो

काठमाण्डौ । नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेबे्रेट गर्र्दैे कोका–कोला मोमो उत्सवको आठाँै संस्करण सम्पन्न भएको छ।  ‘कोक+मोमोको स्टोरिजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका–कोलाले...

साना-मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु: उमेशलाल श्रेष्ठ

साना-मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु: उमेशलाल श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी–व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन्। ‘अहिले साना, घरेलु तथा मझौला...

नेप्सेको चार्टमा बन्यो ‘मर्निङ स्टार’, बियरिस यात्रा सकिएको संकेत

नेप्सेको चार्टमा बन्यो ‘मर्निङ स्टार’, बियरिस यात्रा सकिएको संकेत

काठमाण्डौ । सेयर बजारमा आज दिनभर बजार सकारात्मक नै रह्यो। आज करिब १८४५ बाट खुलेको बजार दिनभर तल–माथि गरेको अन्तिम समयमा २७.३१ अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ।  आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो १ः३० बजे...

दोल्ती पावरको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड

दोल्ती पावरको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । दोल्ती पावर कम्पनीको आईपीओ निष्कासनको पहिलो दिनै २ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ। कम्पनीले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको छ। यसअघि...

एसोसिएट्सबाट महासंघ केन्द्रीय सदस्यमा देशबन्धु बस्नेतको उम्मेदवारी, यस्ता छन् व्यावसायिक हकहितका अजेन्डा

एसोसिएट्सबाट महासंघ केन्द्रीय सदस्यमा देशबन्धु बस्नेतको उम्मेदवारी, यस्ता छन् व्यावसायिक हकहितका अजेन्डा

काठमाण्डौ । युवा उद्यमी देशबन्धु बस्नेत (अजित)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन्।  हाल महासंघको केन्द्रीय सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएन...

सिटी होटलको आईपीओमा अहिलेसम्म विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

सिटी होटलको आईपीओमा अहिलेसम्म विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज (चैत २८ गते)सम्म करिब ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला...

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, विभिन्न प्याकेजमा आकर्षक सुविधा

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, विभिन्न प्याकेजमा आकर्षक सुविधा

काठमाण्डौ । नेपाल टेलिकमले भोलि चैत २९ गतेदेखि ३ महिनाका लागि स्प्रिङ अफरका रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ।  यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। यसअनुसार डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच...

उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्रश्न-‘महासंघले वस्तुगतसंघका समस्याहरुलाई किन बेवास्ता गर्दैछ ?’

उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्रश्न-‘महासंघले वस्तुगतसंघका समस्याहरुलाई किन बेवास्ता गर्दैछ ?’

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघले वस्तुगत संघका समस्याहरुलाई बेवास्ता गरेको बताएका छन्।  ‘महासंघ सञ्चालनको ब्रेन भनेको वस्तुगत संघ...

शिवशक्तिका अग्रवाल ठूला करदाताका रुपमा सम्मानित

शिवशक्तिका अग्रवाल ठूला करदाताका रुपमा सम्मानित

काठमाण्डौ । शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दीपकुमार अग्रवाल ठूला करदातामध्ये एकका रुपमा सम्मानित भएका छन्।  निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाका...

ताराचन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

ताराचन्द केडिया ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

काठमाण्डौ । केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको छ।  केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानित...

‘ब्याजदर घटाएर सिंगल डिजिटमा ल्याउन गभर्नर तयार !’

‘ब्याजदर घटाएर सिंगल डिजिटमा ल्याउन गभर्नर तयार !’

काठमाण्डौ । बैैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का उपाध्यक्ष भोजबहादुर शाहले ब्याजदर घटाएर सिंगल डिजिटमा ल्याउन राष्ट्र बैंकका गभर्नर प्रतिबद्ध रहेको बताएका छन्।  सिबिफिनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा...

लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

काठमाण्डौ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन्। उनीहरुले ५८ लाख दिदीबहिनी ‘मर्नु न बाँच्नु’ भएको बताएका छन्। राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी लघुवित्त...

समिट रेसिडेन्सी परियोजना निर्माणका क्रममा व्यवस्थापन एवं सञ्चालनमा हाम्रो संलग्नता छैनः सीजी डेभलपर्स

समिट रेसिडेन्सी परियोजना निर्माणका क्रममा व्यवस्थापन एवं सञ्चालनमा हाम्रो संलग्नता छैनः सीजी डेभलपर्स

काठमाण्डौ । सीजी डेभलपर्सले समिट होटल प्रालिले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत गरिएका टिकाटिप्पणीहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र गभर्नरलाई सिबिफिनले दियो यस्ता सुझाव

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र गभर्नरलाई सिबिफिनले दियो यस्ता सुझाव

काठमाण्डौ । बैैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) विगत केही समयदेखि बैंक तथा वित्तीय संस्था तथा कर्मचारीहरुका विरुद्धमा भइरहेका विभिन्न गतिविधि, देशको वर्तमान आर्थिक एवं बैंकिङ स्थिति र सुधारका सम्भावित उपायहरुका...

NRB
महँगी थोरै बढ्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, साढे ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति

महँगी थोरै बढ्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, साढे ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति

काठमाण्डौ । फागुन महिनामा महँगी सामान्य बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिना (फागुन)को तथ्यांकले यस्तो देखाएको छ। फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत...

NRB
‘१५% भन्दा बढी लाभांश बाँड्न दिइए लघुवित्त कोल्याप्स हुन्छ’

‘१५% भन्दा बढी लाभांश बाँड्न दिइए लघुवित्त कोल्याप्स हुन्छ’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूहरुले नियोजित रुपमै लघुवित्तहरुको लाभांश नियन्त्रण गरेको प्रस्ट पारेका छन्।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले कतिपय...

NRB
ब्याजदर घट्न थाल्यो, अनुभूत हुन बाँकी: गभर्नर

ब्याजदर घट्न थाल्यो, अनुभूत हुन बाँकी: गभर्नर

काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अहिले देखिएको समस्या उच्च ब्याजदरका कारण नभएको जिकिर गरेका छन्।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त...

NRB
घर-जग्गाको कारोबारमा अझै कडाइ गर्ने राष्ट्र बैंकको संकेत

घर-जग्गाको कारोबारमा अझै कडाइ गर्ने राष्ट्र बैंकको संकेत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले घर–जग्गा कारोबारमा अझै कडाइ गर्ने संकेत गरेको छ।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले यस्तो संकेत...

दोहोरो अंकले बढ्यो बजार, सबै समूहमा हरियाली

दोहोरो अंकले बढ्यो बजार, सबै समूहमा हरियाली

काठमाण्डौ । सेयर बजारमा मंगलबार दोहोरो अंकले उकालो लागेको छ।  आज बजार २७.३१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७९ अंकले बढेर ३५५.४५ को...

वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न बृहत् राष्ट्रिय विमर्शको चन्द्रप्रसाद ढकालको आह्वान

वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न बृहत् राष्ट्रिय विमर्शको चन्द्रप्रसाद ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन्।  नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन...

अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौँः अर्थमन्त्री

अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौँः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले...

NRB
नेपालको वित्तीय क्षेत्र सुरक्षित : गभर्नर, ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’

नेपालको वित्तीय क्षेत्र सुरक्षित : गभर्नर, ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।  आज काठमाण्डौमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समग्रमा...

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी डिशहोम एपमार्फत सार्वजनिक

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी डिशहोम एपमार्फत सार्वजनिक

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ।  गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन्। हाल यो गीत डिशहोम गो एपमा मात्र...

सरकारको ध्यान अहिले अर्थतन्त्रलाई लयमा फर्काउनेमा केन्द्रित : प्रधानमन्त्री

सरकारको ध्यान अहिले अर्थतन्त्रलाई लयमा फर्काउनेमा केन्द्रित : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई लयमा फर्काउन सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...