काठमाण्डौ । गैरकानूनी मानिने भित्री कारोबारमा संलग्नताको आरोपमा धितोपत्र बोर्डको कारबाहीमा परेका उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । रिडी पावर कम्पनी...
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई)को बरिष्ठ उपाध्यक्ष पदमा पुनः मतदान हुने सम्भावना बढेको छ । कुल खसेको मतको ५० प्रतिशत मत ल्याउने उम्मेद्वार मात्र विजेता घोषित हुने विधानको व्यवस्था छ । एशोसि...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई लघुवित्तबीच गाभ्ने गाभिने विषयको प्रारम्भिक समझदारी चैत २९ गते साँझ भएको हो । आशा लघुवित्तका प्रमुख...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज(वस्तु विनिमय बजार) सञ्चालन गर्न चाहनेहरुका लागि १० दिनको समय दिंदै आवेदन आह्वान गरेको छ । बोर्डले गत असोज २ गते एक सूचनामार्फत...
काठमाण्डौ । मतपत्रमा डबल टिक(दुईवटा मतसंकेत) लगाइएको विषयमा विवाद भएपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना रोकिएको छ । दुईवटा संकेत लगाइएको मतपत्र सदर गर्ने र बदर गर्नेबीच विवाद भएपछि मतगणना रोकिएको...
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमीटेडले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक रुझान हेर्दा वरिष्ठ उपाध्यक्षका तीनैजना उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जाको ब्याजदर समेत घटाएर प्रकाशित गरेका छन् । बैशाख १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर आज प्रकाशित गरेका हुन्...
काठमाण्डौ । तातो तेलमा हाल्ने बित्तिकै रंग परिवर्तन हुने जीराको मूल्यले भारतमा अहिले तहल्का मच्चाइरहेको छ । नेपाली बजारमा पाइने जीरा समेत भारतबाटै आयात हुने भएकोले मूल्यले आकाश छुने लगभग निश्चित देखिएको छ । भारतीय बजारमा...
काठमाण्डौ । नियमित खर्च धान्न धौ धौ परेर महङ्गो दरमा आन्तरिक ऋण उठाउनुपर्ने बाध्यतामा रहेको सरकारले माओवादीका अयोग्य लडाकूहरुलाई ८० करोडभन्दा बढी रकम बाँड्ने भएको छ । माओवादी युद्धका सुप्रिम कमाण्डर पुष्पकमल ...
-प्रकाश न्यौपाने काठमाण्डौ । लामो समयदेखि करेक्सनमा रहेको बजारमा बुधबार भारि अंकको बढोत्तरी आएको छ। लामो समयअघिदेखि बजारलाई नकारात्मक असर पार्ने हल्ला र समाचारहरु आएका कारण बजार लगातार ओरालो लागेको थियो। यही बीचमा सरकार,...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेको छ । बुधबार साँझ बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलार्य साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन...
काठमाण्डौ । कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्था लि.को १३ औं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ। संस्थाको संचालक समिति अध्यक्ष...
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा बुधबार साँझसम्ममा १७ हजार ३५१ जनाले आवेदन दिएका छन् । कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको...
काठमाण्डौ । अर्थमन्त्रीमा नियुक्त भएको पहिलो दिन नै डा. प्रकाशशरण महतले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्राथमिकताका साथ भेटे । नियुक्तिलगत्तैको भेटमा अर्थमन्त्री डा. महतले प्रष्ट रुपमा गभर्नरलाई बैंक...
काठमाण्डौ । अमेरिकी फेडरल रिजर्ब बैंकले ब्याजदर नबढाउने भएपछि यसको सकारात्मक प्रभाव संसारभरका सेयरबजारमा परेको छ । मंगलबार अमेरिकी डाउ फ्युचर ५० अंकले बढेर बन्द भएको छ । योसँगै आज युरोपियन बजारमा पनि उछाल आएको छ...
काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज खुलेदेखि नै बढेको बजार दिनैभर बढेरै कारोबार भयो र अन्तिम समयमा ९२.२२ अंकको बढोत्तरीसहित बन्द भयो । लामो समयपछि बजारमा आएको उछालले ब्रोकर हाउसहरुमा पनि उत्साह देखिएको थियो ।...
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी)को प्रभावकारिता र कार्यान्वयनका विषयमा...
काठमाण्डौ । आज बजार दिनभर नै निरन्तर रुपमा बढेर बन्द भयो । बिहान खुलेदेखि बढेको बजार लामो समयपछि ९२ अंकको उछाल आयो । प्राविधिक रुपले हेर्दा आज बजारमा बुलिस मारुबुुजु क्याण्डल बनेको छ । हिजो र आज बनेको क्याण्डलले यसअघि...
काठमाण्डौ । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग मिलेर २०८० साल, बैशाख १२ गते काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा...
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना भिजा कार्डबाहक ग्राहकहरुका लागि नयाँ वर्ष २०८० को अवसरमा छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग एक सम्झौता गरेको छ । सम्झौता अनुसारको छुट योजना चैत २८ गतेदेखि नै लागू भइसकेको...
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । नयाँ वर्ष २०८० को पावन अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०ः८०...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई...
काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ । कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १...
काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा ब्याजदर घटाउने बैंकहरुको निर्णयका कारण उछाल आएको छ । बुधबार बिहान वाणिज्य बैंक तथा दिउँसो विकास बैंकका सीइओहरुको सामूहिक बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको...
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । आज एक कार्यक्रमबीच बिक्री प्रबन्धक प्रभू क्यापिटल लिमीटेडले आइपीओ बाँडफाँड गरेको हो । यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये...
काठमाण्डौ । विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको केहीबेरअघि सकिएको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । डिबानका...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । -याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सोबापत लाग्ने कर...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका...
काठमाण्डौ । ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवद्र्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ...