– रेखा चन्द काठमाण्डौ । बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगर र नेपालगन्जका उद्योगी–व्यावसायीले सोमबार नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालयका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओबारे जानकारी दिन सहायताकक्ष सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैटौँं संशोधन)...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको राजविराजस्थित कम्पनीको...
– रेखा चन्द काठमाण्डौ । लामो समयदेखि तरलताको संकट भोग्दै आएका बैंक तथा वित्तीय संस्थाहरुले केही समययता प्रणालीमा निक्षेप बढ्न थालेपछि राहत महसुस गरिरहेको थिए। तर, पुस लागेसँगै पुनः तरलतामा केही चाप पर्ने देखिएको...
काठमाण्डौ । सत्ता गठबन्धनको बैठक भर्खरैमात्र सुरु भएको छ। सो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा बनाउन लागेको सानो मन्त्रिमण्डलमा सहभागी हुने नामहरुका विषयमा निष्कर्ष निकाल्नेछ। सत्ता...
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। अस्पतालमा बिरामी भर्ना गर्ने ठाउँ छैन। अन्तिम संस्कारका लागि पनि घन्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। महामारीविद्हरुले पनि चीनको आधाभन्दा बढी...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन दरबारमार्गस्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात मुक्तिनाथ...
काठमाण्डौ । आईपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ। केही दिनअघि बसेको नर्भिक इन्टरनेसनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने...
काठमाण्डौ । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको सुरुआत गरेको छ। यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल,...
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँ कायम भएको छ। हिजो...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन्। मेगा बैंक सञ्चालक समितिले यही पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कामु सिइओ) नियुक्त गरेको हो।...
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १ः२ हकप्रद निष्कासनको प्रस्ताव गरेको हो। सांग्रिला ऊर्जा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ। प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्सको...
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई संस्था सेयरपुँजीको...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १६ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित टाइम्स...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ११ गते १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस १२ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो।...
काठमाण्डौ । चीनमा बढ्दै गएको कोरोनाको नयाँ भेरिएन्ट विश्वभर फैलिन सक्छ ? यो प्रश्न आमसर्वसाधारणमात्रै होइन वैज्ञानिकहरु पनि त्रसित बनेका छन्। अहिले फैलिएको कोरोनाको नयाँ भेरिएन्ट बीएफ७ ओमिक्रोनजस्तै हुन सक्ने उनीहरुको...
काठमाण्डौ । चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध विराटनगर र नेपालगन्जका उद्योगी–व्यवसायी आज नेपाल राष्ट्र बैंकका स्थानीय कार्यालयहरुमा विरोध र धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका छन्। उद्योगी–व्यवसायीले...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ। लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ११ गतेसम्म...
काठमाण्डौ । दिनभरको रस्साकस्सीपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्। आज बिहान बालुवाटरमा नेपाली कांग्रेससँग भएको सत्ता...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। अब...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। प्रचण्ड ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औँ प्रधानमन्त्री बन्ने भएका हुन्।...
काठमाण्डौ । अमेरिकी सेयर बजारमा लगातार गिरावट आइरहेको छ। गिरावटका कारण लगानीकर्ताले ठूलो घाटा व्यहोरेका छन्। गत साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार अमेरिकी बजारमा ठूलो गिरावट आएको थियो । टेस्ला र स्पेसएक्सका सीईओ...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकबाट कम्पनीको...
काठमाण्डौ । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ। नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको अध्यक्ष मल्लको...
काठमाण्डौ । बालकोट आइतबार बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २६ वाणिज्य बैंकमध्ये २५ वटा वाणिज्य बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको अधिकांश बैंकहरुले लाभांश घोषणा गरी साधारणसभाबाट...