AGM

फरवार्डको एजीएमबाट बम्पर लाभांश पारित

16421681484.JPG
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश वितरणको प्रस्ताव पारित गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा संस्थाको केन्द्रयी कार्यालय दुहवी, सुनसरीमा  साधारणसभा सम्पन्न भएको हो ।  सो साधारणसभाले ४२...

नवील बैंकको अध्यक्षमा पुनः उपेन्द्र पौडेल, पास भयो बम्पर लाभांश

1642161020Image-2022-01-14-at-3.44.50-PM.jpeg
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभाले बम्पर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश(३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।  साधारणसभामा आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम...

सेञ्चुरी बैंकको सेयर स्वामित्व संरचना परिवर्तन हुने

1642155947DSC0621.JPG
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।  बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सीमित व्यक्तिको भौतिक उपस्थिति र अन्यको अनलाइन(जुम)मार्फत वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  साधारणसभाले बैंकको चुक्तापूँजीको ६.०५ प्रतिशत...

1695556604Online-Ad.gif

सिभिल बैंकको एजीएमबाट मर्जरको अजेण्डा पास, लाभांश पनि स्वीकृत

1642153022DSC0974.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस ३० गते शुक्रबार सम्पन्न भएको छ ।  सो साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ५ प्रतिशतबराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । साथै सभाले आ.व. २०७८/०७९ को...

आज एकैदिन ५ वाणिज्य बैंकसहित २२ कम्पनीको वार्षिक साधारणसभा

1642130272agm.jpg
काठमाण्डौ । आज पुस ३० गते एकैदिन ५ वटा वाणिज्य बैंकसहित २२ वटा कम्पनीले वार्षिक साधारणसभा डोकेका छन्। नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकसहित २२ कम्पनीले आज एकैदिन वार्षिक साधारणसभा डोकेका हुन्। नियमअनुसार अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म...

मिथिला लघुवित्तद्वारा २५% लाभांश पारित, सेयर स्वामित्व संरचना पनि परिवर्तन

1642087990mithila-agm.jpg
काठमाण्डौ । धनुषाको ढल्केवरमा रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष...

मञ्जुश्री फाइनान्सको एजीएमबाट बम्पर लाभांश पारित

1642080197manjushree.jpg
काठमाण्डौ। बम्पर लाभांश पारित गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडको १४ औँ वार्षिक साधारणसभा मिति आज सम्पन्न भएको छ। काठमाण्डौको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसमेत) र ४० प्रतिशतबराबरको बोनस सेयर वितरण गर्ने निर्णय...

गुडविल फाइनान्सको वार्षिक साधारणसभाबाट १३% लाभांश पारित

164207644527-AGMPhoto.JPG
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४% ले वृद्धि...

गुहेश्वरी मर्चेन्ट बैंकिङको एजीएमबाट १०% बोनस सेयर अनुमोदन, चुक्तापुँजी रु. ९५ करोड नाघ्यो

1642071151IMG4576.JPG
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा सम्पन्न वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित भएको छ।  सभाले हाल कायम रहेको चुँक्तापुँजी ८६ करोड ४०...

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको एजीएम सम्पन्न, ११% लाभांश पारित

1642070599photo-2.jpg
काठमाण्डौ। श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको...

एनसीसी बैंकको एजीएमबाट लाभांश पारित, चुक्तापुँजी रु. ११.१३ अर्ब पुग्ने

1642070068ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२...

कृषि विकास बैंकको एजीएमबाट २०% बोनस सेयर पारित

1642064546agm.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ।  भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर...

आज एकैदिन ३ वाणिज्य बैंकसहित १७ कम्पनीको एजीएम, कसको के–के छन् अजेन्डा ?

1642045442agm.jpg
काठमाण्डौ । आज पुस २९ गते एकैदिन तीन वाणिज्य बैंकसहित १७ कम्पनीले आआफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्। कृषि विकास बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, मानुषी लघुवित्त,...

एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1642043035asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको आदर्शनगरस्थित होटेल दियाली लर्डस प्लाजामा बिहान ११ः३० बजेदेखि हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1642042374premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित प्रिमियर भवनमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध