AGM

गणपति लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1612062378Ganapati.png
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो फागुन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको शुक्लागण्डकीस्थित दुलेगौँडामा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

सिभिल बैंकको वार्षिक साधारणसभा फागुन ९ मा, बुक क्लोज कहिले ?

1611897470civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आउँदा फागुन ९ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको सुन्धारास्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ। बैंकले गत...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश अनुमोदन

1611823648National-agm.JPG
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल १०.५३ लाभांश अनुमोदन आज बिहीबार अनुमोदन भएको छ। कम्पनीका आज सम्पन्न ३२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको  चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको हो। सभा...

1695556604Online-Ad.gif

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित मोलुंग हाइड्रोपावरले डाक्यो एजीएम

1611544800Molung.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित मोलुंग हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको रविभवनस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले आईपीओ निष्कासन गर्न नियमनकारी...

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

1611322429ncc-agm.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको वार्षिक साधारणसभाले १०.२६९५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।  माघ ९ गते शुक्रबार काठमाण्डौमा सम्पन्न २३ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयर वितरण गर्ने अजेण्डा सर्वसम्मतले पारित गरेको हो ।  बोनस सेयरको कर प्रयोजनका लागि...

नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित

1611220359AGM-2.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकको आज बिहीबार सम्पन्न ३४ औँ वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश पारित भएको छ।  सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित गरेको हो।...

राष्ट्रिय वाणिज्य बैंकले डाक्यो वार्षिक साधारणसभा, अजेन्डाहरु यस्ता छन्

1611196729rbb123.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यही माघ २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन...

आईपीओ जारी गर्ने मुख्य अजेन्डासहित सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो एजीएम

1611028075citizen-life-insurance-company-ltd63.png
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो फागुन २ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा दिउँसो ३ बजेबाट सुरु हुनेछ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई...

एनआईसी एसियाद्वारा स्वदेशी लघुवित्तसँगको मर्जर पारित

1610861573NIC-ASIA-Laghubitta-AGM-.jpg
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आज आइतबार सम्पन्न तेस्रो वार्षिक साधारणभाले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर अनुमोदन गरेको छ। जाजरकोटको भेरी नगरपालिकास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले स्वदेशी लघुवित्तसँगको मर्जर अन्तिम सम्झौता अनुमोदन गरेको हो। सभामा तय भएको...

एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीचको मर्जर आज अनुमोदन हुँदै

1610853936NIC.jpg
काठमाण्डौ । एनआईसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर आज आइतबार अनुमोदन हुँदैछ। दुवै लघुवित्तले आज हुने आआफ्नो वार्षिक साधारणसबाट मर्जर अनुमोदन गर्ने भएका हुन्। एनआईसी एसिया लघुवित्तले सभा जाजरकोटको भेरी नगरपालिकास्थित होटेल र्याडिसमा हुँदैछ छ भने स्वदेशी लघुवित्तको सुनसरीको इटहरीस्थित होटेल पाथीभरामा...

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1610681748nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही माघ २५ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको सुकेधारास्थित अकामा होटेलमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३ प्रतिशत लाभांश...

गरिमा विकास बैंकको वार्षिक साधारणसभा माघ ३० मा, बुक क्लोज कहिले ?

1610679037Garima.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको गत पुस २९ गते बसेको बैठकले यही माघ ३० गते शुक्रबार वार्षिक साधारणसभा डाकेको हो। सभा पोखराको होटेल पोखरा ग्रान्डमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १४.२१ प्रतिशत लाभांश...

सेञ्चुरी कमर्सियल बैंकको गत दुई आ.व.का लाभांश अनुमोदन

1610593958AGM.jpg
काठमाण्डौ । गत दुई आर्थिक वर्षको लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौँ तथा दसौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।  काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको थियो। सभाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको ४.७५...

मेगा बैंकको वार्षिक साधारणसभा : १३.०५% लाभांश पारित

1610531887mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ।  काठमाण्डौमा बुधबार सम्पन्न मेगा बैंकको १० औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९...

ग्लोबल आईएमई लघुवित्तको एजीएमबाट २८.९२% अनुमोदन, स्पर्शसँग मर्जर पनि स्वीकृत

1610526141global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणबाट बुधबार गत आर्थिक वर्षको लाभांश अनुमोदन भएको छ। संस्था लमजुङको बेसीसहरस्थित गेट वे हिमालयन रिसोर्टमा आज भएको वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २८.९२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा २७.४७ बोनस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध