काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो फागुन २ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ।
सोही सभाले कम्पनीको वार्षिक र आर्थिक प्रतिवेदनहरुका साथै अन्य महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago