Citizen Life Insurance Company Limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

1701657293citizen-life.png
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९-८० का मुनाफामा सरिक हुने गरी जारी गरिएका सबै जीवन बीमालेखको बोनस दर सार्वजनिक गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७९-८० को जीवन बीमाकोषको बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १५ गते स्वीकृत भएको भन्दै सोही बमोजिम विभिन्न पोलिसीहरुको बोनस दर सार्वजनिक गरेको हो...

अधिकतम रेन्जमा खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार

1696136866citizenlife.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार आज आइतबारबाट खुलेको छ।  सिटिजन लाइफको सेयर गत बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। यो कम्पनीको सेयर कारोबार उच्च रेन्जमा खुलेको हो। नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ...

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1695808741citzen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको छ।  सिटिजन लाइफको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेकोले यो कम्पनीको सेयर आइतबारबाट...

1695556604Online-Ad.gif

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

1695351992citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना संस्थापक सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न सूचित गरेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर अभौतिकीकरण गर्न संस्थापक सेयरधनीहरुलाई सूचित गरेको हो।  सेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो...

सिटिजन लाइफ इन्स्योरेन्सको सेयरले दोस्रो बजारमा कति पाउला ओपनिङ रेन्ज ?

1694690250citizen.jpg
काठमाण्डौ । सर्वसाधारणका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ।  आईपीओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता सेयर प्रमाणीकरण भएको थियो। जसमा १४ लाख ७ हजार २३७ आवेदकबाट परेको १ करोड ६६...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख बढीको हात खाली

169468053737711118210197165594741974272825887097467264n.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बिहीबार (भदौ २८ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा दिउँसो २ बजे राखिएको थियो। सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको...

सिटिजन लाइफको आईपीओ बाँडफाँड बिहीबार, ९ लाख आवेदकले पाउनेछन् सेयर

1694515001citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आउँदो बिहीबार (भदौ २८ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँड गर्ने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा दिउँसो २ बजे राखिएको छ।  सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

1693568104citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले आवेदन दिएका छन्।  सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म २७ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो। कम्पनीको आईपीओमा हालसम्म ६६ करोड ५२ लाख २९ हजार रुपैयाँ संकलन भइसकेको छ।  यो कम्पनीले आज भदौ १५ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित...

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आईपीओ बिक्री खुला

1693535049citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो।...

सर्वसाधारणका लागि भदौ १५ बाट आईपीओ ल्याउँदै सिटिजन लाइफ, प्रतिकित्ता रु. २४४ तिर्नुपर्ने

1692759281citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यही भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो।...

सिटिजन लाइफको वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी आईपीओ बाँडफाँड

1691407164Pic-2.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा बाँडफाँड गरिएको हो।  सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोडमध्ये ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता ...

सिटिजन लाइफको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

1690684029citizenlife.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार ३१ गतेदेखि विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोड...

सिटिजन लाइफ र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1690457978ipo.jpg
काठमाण्डौ । दुई जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।  सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा गएकाहरुका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका हुन्।  सीडीएससीका अनुसार बिहीबार साँझसम्म दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। सिटिजन लाइफको आईपीओमा मागभन्दा १.४७ गुणा र सन...

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा

1690106241Town-hall.jpeg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण सम्पन्न भएको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। टाउन हल सभा सबै कर्मचारीहरुका लागि एक सिटिजन टिमका रुपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा एकताबद्ध...

सिटिजन लाइफको आईपीओ बिक्री खुल्यो, प्रतिकित्ता रु. २४४ तिर्नुपर्ने

1689474596ipo.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ निष्कासन गरेको छ।  सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर १ करो १२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ। पहिलो चरणमा कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध