AGM

सनराइज बैंकको एजीएमद्वारा ५.८% बोनस सेयर पारित, चुक्तापूँजी बढेर ९.४८ अर्ब पुग्यो

1610102393srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको वार्षिक साधारणसभाले ५.८० प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।  पुस २४ गते सम्पन्न १३ औं वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको ५.८० प्रतिशतका दरले बोनस सेयर र २.४८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा...

आरएसडीसी लघुवित्तको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

1610090701RSDC.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्दे आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ। संस्थाको वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा भर्चुअल माध्यमबाट भएको थियो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम हाल चुक्तापुँजी ६७ करोड १५...

दुई वाणिज्य बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् अजेन्डाहरु

1610078645AGM.png
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित दुई वाणिज्य बैंकले आज पुस २४ गते वार्षिक साधारणसभा डोकेका छन्। स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैंक लिमिटेडले आज वार्षिक साधारणभा आयोजना गर्न लागेका हुन्। स्ट्यान्र्डर्ड चार्टर्डले आफ्नो ३४ औँ वार्षिक साधारणसभा काठमाण्डौको नयाँबानेश्वरीसथत एभरेस्ट होटेलमा भर्चुल भिडियो कन्फ्रेन्स...

1695556604Online-Ad.gif

आज सानिमा माइ हाइड्रोपावरको वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1609993000sanima123.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित सानिमा माई हाइड्रोपावर लिमिटेडले आज पुस २३ गते नवौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेका छन्। सभा र लाभांश प्रयोजनका लागि कम्पनीले गत पुस १३ गते बुक क्लोज गरिसकेको छ।...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1609730130Siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको गत पुस १४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १६ गते शुक्रबार डोकेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमामा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत...

ज्योति विकास बैंकको वार्षिक साधारणसभा माघ १४ मा, बुक क्लोज कहिले ?

1609729456Jyoti.png
काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित ज्योति विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो पुस १९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १४ गते बुधबार डोकेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक...

घलेम्दी हाइड्रोले डाक्यो एकैपटक दुई वर्षको वार्षिक साधारणसभा, सेयरधनीलाई छैन लाभांश

1609645528ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७४/७५ र २०७५/६६ को क्रमशः पाँचौँ र छैटौँ वार्षिक साधारणसभा डोकेको हो। सभा यही माघ १५ गते काठमाण्डौको पक्नाजोलस्थित होटेल मुनलाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।  बैठकले ती...

एनसीसी बैंकको वार्षिक साधारणसभा माघ ९ मा, बुक क्लोज कहिले ?

1609383763NCC-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते शुक्रबार डोकेको हो। सभा काठमाण्डौको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.८१ प्रतिशत लाभांश पारित...

नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ मा, बुक क्लोज कहिले ?

1609300890NIBL.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ८ गते बिहीबार डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित...

समता लघुवित्तको एजीएमबाट घरेलुसँगको मर्जर अनुमोदन, २६.३२% लाभांश पनि पारित

1609229242samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले घरेलु लघुवित्तसँगको मर्जरलाई अनुमोदन गरेको छ।  संस्थाले आज बाराको सिमरास्थित होटेल क्लासिकमा भएको सातौँ वार्षिक साधारणसभाले घरेलु लघुवित्तसँगको मर्जर प्रक्रिया अनुमोदन गरेको हो। मर्जर प्रक्रियालाई कायम गरिएको समता र घरेलुबीचको १००ः८० सेयर स्वाप रेसियोलाई सभाले अनुमोदन गरेको...

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

1609221894sarbottam-cement.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो वार्षिक साधारणसभामा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ।  कम्पनीले यो विधिका आईपीओ निष्कासनका लागि आफ्नो दोस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेस गर्ने भएको हो। सोही सभामा यो विशेष प्रस्तावमाथि छलफल गरेर अनुमोदन गर्नेछ।  कम्पनीले वार्षिक...

चिलिमे जलविद्युतको एजीएम आज, २०% लाभांश पारित हुँदै

1609042849chilime.png
काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश पारित गर्न चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको आज पुस १२ गते आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ।  सभा काठमाण्डौको धुम्बाराहीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २०...

स्वदेशी लघुवित्तले डाक्यो एजीएम, एनआईसी एसिया लघुवित्तसँगको मर्जरलाई स्वीकृति दिने

1609038979Merger.jpg
काठमाण्डौ । एनआईसी एसिया लघुवित्तसँगको मर्जर प्रक्रिया स्वीकृत गर्नका लागि स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ। स्वदेशी लघुवित्तको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारसभा आउँदो माघ ४ गते डोकेको हो। सभा सुनसरी इटहरीस्थित होटेल पाथिभारामा बिहान ९ बजेबाट सुरु...

नेसनल लाइफ इन्स्योरेन्सले १०% बोनस सेयर बाँड्ने, माघ १५ मा एजीएम, बुक क्लोज कहिले ?

1608881089National.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव...

सूर्या लाइफको १०.५% लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

1608786531Surya-Life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत मंगलबार सम्पन्न बैठकले वार्षिक साधारणसभा माघ १० गते विराटनगरको बजरंगबलीमार्गस्थित होटेल हैरिसन प्यालेसमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको कुल कुल १०.५२६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध