AGM

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित महिला लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

1608263024mahila.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो। सभा यही पुस २४ गते शुक्रबार काभ्रे साँगास्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।  सभाले हाल...

प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1608259568Prabhu1.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभाबाट डाकेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ। सभा पुस २६ गते आइतबार काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट आयोजना हुनेछ। सभाले गत आर्थिक वर्षका प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश...

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् मुख्य अजेन्डा

1608175515Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभा आज बिहीबार डाकिएको। सभा पोखराको होटल पोखरा ग्रान्डमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ। यसअघि गत असोज १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत कात्तिक ६ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले...

1695556604Online-Ad.gif

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा पुस २४ मा, बुक क्लोज कहिले ?

1608174583standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको गत मंसिर ३० गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो। सभा यही पुस २४ गते काठमाण्डौको नयाँबानेश्वरस्थित एभरेस्ट होटेलमा भर्चुअल भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

सिनर्जी पावरले डाक्यो एकैपटक तीन वर्षको वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1608091444agm.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो तीन वर्षको वार्षिक साधारणभा एकैपटक डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले कम्पनी आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को क्रमशः १२ औँ, १३ औँ र १४ औँवार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो। बैठकले तीन वर्षको वार्षिक साधारण यही पुस पुस २२ गते डोकेको छ। सभा...

एभरेष्ट बैंकको वार्षिक साधारणसभा पुस २७ गते, बुक क्लोज कहिले ?

1608087743everest.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एभरेष्ट बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सोमबार डाकेको हो। सभा काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि...

साल्ट ट्रेडिङको ३५% लाभांश पारित, कारोबार सन्तोषजनक रहेको ठहर

1608019916STC-AGM.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को लाभांश पारित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५३ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। काठमाण्डौको कालिमाटीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको सभा सञ्चालन भएको थियो। सभाले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांशबापत १ करोड ५३ लाख ५७ हजार...

साल्ट ट्रेडिङको ३५% लाभांश आज वार्षिक साधारणसभाबाट पारित हुने

1608005651Salt-trading-corporation.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) को आज मंगलबार हुने ५३ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको कुल ३५ प्रतिशत लाभांश पारित गर्नेछ।  एसटीसीको वार्षिक साधारणसभा आज काठमाण्डौको कालिमाटीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुँदैछ । सभा बिहान ११ बजेबाट भर्चुअल (जुम एप) बाट सुरु हुनेछ।  सभाले...

कुमारी बैंकको वार्षिक साधारणसभा आज, १४% लाभांश पारित गर्ने

1607915683Kumari.jpg
काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा आज सोमबार डोकेको छ। बैंक सञ्चालक समितिको गत मंसिर ५ गते बसेको बैठकले वार्षिक साधारणसभा आज मंसिर २९ गते सोमबार काठमाण्डौको टंगालस्थित बैंकको रजिस्टर्ड कार्यालयमा भर्चुअल (जुम) मार्फत आयोजना गर्ने निर्णय गरेको...

आरएसडीसी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1607836785RSDC.jpg
काठमाण्डौ । लाभांश पारित र अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रियाको थालनीको मुख्य अजेन्डासहित आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। संस्थाको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते रुपन्देहीको बुटवलमा आयोजना गर्ने निर्णय गरेको...

सान्जेन जलविद्युत् डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1607836092Sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो पुस २४ गते काठमाण्डौको धुम्बाराहीस्थित चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सभाहलमा डाकिएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा सञ्चालक समितिका...

सनराइज बैंकले पुस २४ मा डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1607826864sunrise.jpg
काठमाण्डौ । लाभांश पारित र अन्य बैंक तथा वित्तीय संस्थासँगको मर्जर प्रक्रिया अगाडि बढाउने मुख्य अजेन्डासहित सनराइज बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ।  बैंकको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बेंक्वेटमा आयोजना गर्ने...

रिडी हाइड्रोपावरको ५% बोनस सेयर पारित

1607679962ridi-hydropower-1.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति...

बोटलर्स नेपालका दुवै कम्पनीले डाके वार्षिक साधारणसभा

1607571069AGM.png
काठमाण्डौ । बोटलर्स नेपालका दुवै कम्पनीले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेका छन्। बोटलर्स नेपाल (तराई) लिमिटेडले आउँदो पुस २२ गते ३४ औँ र बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले आउँदो पुस २३ गते ४२ औँ वार्षिक साधारणसभा डोकेका हुन्। दुवै कम्पनीको सभा काठमाण्डौस्थित बालाजु औद्योगिक क्षेत्रमा हुनेछन्। दुवै वार्षिक साधारणसभा एमएसटिम्सका...

आगामी आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

1607515164maxresdefault.jpg
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आगामी आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकको निर्णय अनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भए पश्चात् मनकामना केबुलकार पनि एकै साथ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध