Dividends

सिटिजन्स बैंकले तिहारअघि नै नगद लाभांश बाँड्ने, निफ्रा र कुमारी बैंकले कहिले देलान् ?

1665577938dividends.jpg
– रेखा चन्द काठमाण्डौ । हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्।  सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छन्। यी बैंकले सेयरधनीलाई...

नबिल ब्यालेन्स्ड फन्ड-२ र नबिल इक्विटी फन्डको प्रतिफल घोषणा, कसले कति दिने ?

1665555607dividends.jpg
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल घोषणा गरिएको छ।  योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८–७९ का लागि प्रतिफल घोषणा गरेको हो।  बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद...

कुमारी बैंकद्वारा लाभांश प्रस्ताव

1664523581kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थि वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

1695556604Online-Ad.gif

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा

1664081658dividends.jpeg
काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेका छन्। दुवै कम्पनीको गत असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने...

रुरु जलविद्युतको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1664072246ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको...

निफ्राको लाभांश घोषणा

1663907754nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  निफ्रा सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद...

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन्स, कति दिने भयो ?

1663851570citizens.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनल बनेको छ।  बैंक सञ्चालक समितिको आज (असोज ६ गते) बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक...

नेपाल ल्युब आयलको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1663673276NLL.jpg
काठमाण्डौ । नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज असोज ४ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै आफ्नो ३१ औँ वार्षिक साधारणसभा पनि डोकेको छ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ।...

अरुण काबेली पावरको लाभांश घोषणा

1663649234akpl.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।  कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर (करबाहेक) सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो।...

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांशमात्र दिने, कति ?

1663305860nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४...

हालसम्म १० म्युचुअल फन्डको प्रतिफल घोषणा, ७ योजनाका लाभांश बैंक ब्याजदरभन्दा कम

1663158476mutual.jpg
– रेखा चन्द काठमाण्डौ । हाल म्युुचुुअल फन्डहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्। चाडपर्व नजिकिएसँगै आफ्ना इकाइधनीहरुलाई प्रतिफल खुुवाउने उद्देश्यसहित म्युुचुुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका हुन्।  अहिलेसम्म १० वटा म्युुचुुअल फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रतिफल घोषणा गरिसकेका...

सानिमा इक्विटी फन्डको लाभांश घोषणा

1663045927sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।  यो...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1663044005national-life.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ६० करोड ५२ लाख...

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1662439698sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभाको मिति पनि टुंगो लगाएको छ।  कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख...

‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को प्रतिफल घोषणा, कति दिने भयो लाभांश ?

1661779317sunrise.png
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको आर्थिक वर्ष २०७८–७९ का लागि प्रतिफल घोषणा गरिएको छ।  सनराइज बैंकबाट प्रवर्द्धित तथा सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको हो। जसअनुसार १० करोड ३२ लाख रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध