Dividends

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1649826290sanima.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। हिजो मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत...

एसियन लाइफको २५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा

1648525714asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को २५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।  गत माघ २१ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। गत माघ ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका...

विन नेपाल लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1648442285wean.png
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालकस समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँको कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ११...

1695556604Online-Ad.gif

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1647923125nic.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँ कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने १३ करोेड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको...

गणपति लघुवित्तको १९% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

1647920968ganapati.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरिएको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।  संस्थाको गत पुस १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले अनुमोदन गरेको १९ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। गत पुस ६ गतेसम्म कायम सेयरधनीहरुको डिम्याट खातामा...

किन प्राइम कमर्सियल बैंकको बोनस सेयर सेयरधनीको खातामा आएन ? यस्तो रहेछ कारण

1647851779prime.png
– अनन्त्य सुन्दर काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ रुपैयाँ नगद लाभांश छन्।  प्राइम बैंकको लाभांश गत पुस ६ गते भएको १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भइसकेको छ। बैंकले घोषणा गरेको बोनस सेयर पनि...

होङ्शी शिवम सिमेन्टको एजीएमबाट १०% बोनस सेयर पारित

1647591417Hongshi.jpg
काठमाण्डौ । होङ्शी शिवम् सिमेन्ट प्रालिले आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ।  हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १०.२० प्रतिशत लाभांश अनुमोदन गरेको हो।  यो कम्पनीमा शिवम सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम होल्डिङ्सको लगानी ३० प्रतिशत लगानी छ। बाँकी ७० प्रतिशत लगानी...

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र नगद कति ?

1647313545ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।  नेपाल टेलिकमले पहिलोपटक बोनस...

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस कति ?

1647166110salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज दिउँसो साढे ३ बजे बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश...

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1645763061sagar.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत...

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

1645590982everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १०...

नयाँ सारथी लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1645590494naya-sarathi.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँको १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार २६० रुपैयाँबराबरको बोनस सेयर रहेको छ।  त्यस्तै आर्थिक...

जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1645331980jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।  संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७०...

नेशनल हाइड्रोपावरको लाभांश घोषणा, ५०% हकप्रद पनि जारी गर्ने

1644806629national.jpg
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा पनि डोकेको छ।  कम्पनीले चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १...

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1644468215lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ११ करोड ९८ लाख ८९ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध