Dividends

किन ह्वात्तै घट्यो म्युचुअल फन्डहरुको प्रतिफल ? यस्ता छन् कारण

1661432996mutual-funds.jpg
– रेखा चन्द काठमाण्डौ । कम जोखिम र प्रतिफल बढी आउने क्षेत्रका रुपमा म्युुचुुअल फन्डलाई हेरिन्छ। म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप हुन्छ। अघिल्ला वर्षहरुमा म्युचुअल फन्डहरुले मनग्य नाफा कमाए र लगानीकर्तालाई पनि सतप्रतिशतसम्म रिटर्न पनि दिए। तर, गत आर्थिक वर्षका लागि म्युुचुुअल फन्डहरुले घोषणा गरेको...

दसैँअघि बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने सम्भावना कति ?

1661338363dividends.jpg
– रेखा चन्द काठमाण्डौ । यो वर्षको चाडपर्वको सिजन सुरु भइसकेको छ। नेपालीको महान पर्व दसैँतिहार पनि नजिकिँदैछन्।  चाडपर्वको सिजन सुरु भएसँगै मानिसहरुले दसैँतिहारका लागि अहिलेदेखि नै खर्चको जोहो गर्न सुुरु गरेका छन्। पोहोरको वर्षभन्दा केही छिटो परेको चाडपर्वका लागि विभिन्न क्षेत्रमा रहेका मानिसहरुले खर्चको चाँजोपाँचो मिलाउन...

पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई हिमालयन डिस्टिलरीको आग्रह

1661309399himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२-७३ र त्यसपछिका वर्षहरुमा वितरण गरेका नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो। कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित...

1695556604Online-Ad.gif

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1660627235gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७८ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ६१.९३%को गिरावट, ईपीएस पनि घट्यो

1660017871nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६१.९३ प्रतिशतले घटेको छ।  समीक्षा अवधिमा कम्पनीको कुल...

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1659849360dividends.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०७७/७८को सञ्चित नाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको कुल १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँबराबर लाभांश प्रस्ताव गरेको...

लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था राष्ट्र बैंकद्वारा खारेज

1659514057nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था खारेज गरेको छ।  मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन जारी गरेको छ। सोही एकीकृत निर्देशनमार्फत लाभांश वितरण अपनाइएको पुरानो व्यवस्था खारेज...

पछिल्लो ३ वर्षमा कृषि विकास बैंक, नेपाल बैंक र रावा बैंकले कति बाँडे लाभांश ?

1659270084bank.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरिसकेका छन्।  वित्तीय विवरण सार्वजनिक गरिसकेपछि आफ्नो कमाइको हिसाबले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न सुरु गर्छन्।  लाभांशकै कुरा गर्दा सरकारीस्तरबाट सञ्चालित ३ वटा वाणिज्य बैंकहरु...

हालसम्म १२ वाणिज्य बैंकको वित्तीय वितरण आयो, लाभांश क्षमता कसको कति ?(सूचीसहित)

1659006644dividends.jpg
– रेखा चन्द काठमाण्डौ । असार मसान्त सकिएसँगै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको धमाधम वित्तीय वितरण प्रकाशित गर्न थालेका छन्।  आज बिहीबारसम्म १२ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन्। नियामक राष्ट्र बैंकले केही समयअघि एक परिपत्र जारी गर्दै आर्थिक वर्ष सकिएको २१ दिनभित्रै वित्तीय...

पछिल्लो ५ वर्षमा कुन विकास बैंकले कति लाभांश दिए ? (सूचीसहित)

1657443874dividends.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन अब केही दिनमात्रै बाँकी छ। केही दिनपछि नेप्सेमा सूूचीकृत कम्पनीहरुले धमाधम अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेछन्। त्यसपछि कम्पनीहरुले लाभांश घोषणा गर्ने सिजन पनि सुरु हुनेछ।  यही परिप्रेक्ष्यमा आज हामीले राष्ट्रियस्तरका ८ वटा विकास बैंकका पछिल्लो ५ वर्षको लाभांश...

यसकारण गरिमा विकास बैंकको ‘बोनस सेयर’ सेयरधनीको खातामा जम्मा हुन ढिलाइ

1657261748bonus.jpg
– रेखा चन्द काठमाण्डौ । गरिमा विकास बैंकको करिब साढे ३ महिनाअघि भएको वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनस सेयर अहिलेसम्म पनि सेयरधनीको खातामा आइपुुगेको छैन।  गत चैत १८ गते पोखरास्थित होटेल पोखरा ग्रान्डमा बैंकको १५ औँ वार्षिक साधारणसभाबाट पारित गत आर्थिक वर्षको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा नभएको हो। वार्षिक...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

1655614679nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1655181875excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिमा सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट १० करोड ३० लाख ५५ हजार ८६.१३ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने...

राष्ट्र बैंकद्वारा किसान लघुवित्तको बोनस सेयरमा कटौती, अब कति ?

1651985387kisan.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस सेयरमा कटौती गरेको छ।  राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरमा कटौती गरेको हो। यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार...

बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत, एजीएम वैशाख २८ मा

1650342918sagarmatha.jpg
काठमाण्डौ । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।  बीमा समितिले सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश स्वीकृति गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६३ प्रतिशत नगद लाभांश छन्। यसैबीच हिजो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध