Dividends

अहिलेसम्म ८ वाणिज्य बैंकको लाभांश घोषणा, बीओकेको सबैभन्दा धेरै

1667735778dividends.jpg
काठमाण्डौ । हालसम्म ८ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश घोषणा गरेका छन्।  सिटिजन्स बैंक, कुमारी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू (बीओके), स्टयान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेस्ट बैंकले लाभांश घोषणा गरेका हुन्। जसमा सिटिजन्सले प्रस्तावित लाभांश साधारणसभा बोलाएर पारित गरी आफ्ना...

एभरेस्ट बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

1667709618everest.png
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको शुक्रबार (कात्तिक १८) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। ...

जाल्पा सामुदायिक लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

1667709016jalpa.jpg
काठमणडौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा चुक्तापुँजी १६ करोड...

1695556604Online-Ad.gif

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

1667449901unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

1667203187standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण...

अरुण काबेलीको लाभांश घोषणा, एजीएम पनि डाक्यो, बुक क्लोज कहिले ?

1666520612arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१...

सानिमा बैंकको लाभांश घोषणा

1666500423sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हजार ३०.४४ रुपैयाँबराबरको लाभांश वितरण...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1666499929nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।  कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने ११ करोड ३...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1666241042primelife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँबराबरको बोनस सेयर वितरण गरिने...

सोल्टी होटेलको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1666155435soaltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांश ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद लाभांश ...

बैंकहरुको प्राथमिकतामा नगद लाभांश, तरलता सहज होला ?

1666092207dividends.jpg
– रेखा चन्द काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट अधिकांश बैंकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने कार्यलाई प्राथमिकता दिने भएका छन्।  नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा गरेको खुुकुुलो व्यवस्थाले पनि बैंकहरुले बोनस सेयरको तुलनामा नगद लाभांशलाई बढी फोकस गर्ने भएका हुन्। राष्ट्र बैंकले गत साउनमा एकीकृत निर्देशन जारी गर्दै...

बैंक अफ काठमाण्डूले २०.९५% लाभांश बाँड्ने, बोनस र नगद कति ?

1665907869bok-bank.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ११ बजे बजेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार...

एनसीसी बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

1665896238nccb.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

राष्ट्र बैंकबाट कुमारी बैंकको प्रस्तावित लाभांश स्वीकृत

1665890659kumari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण र प्रस्तावित लाभांश स्वीकृत गरेको हो। राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई...

एनआईसी एसिया बैंक म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा

1665887981barun.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरिएको छ।  कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी एसिया ग्रोथ फन्ड, ब्यालेन्सड् फन्ड र डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा गरिएको छ। एनआईसी एसिया ग्रोथ फन्डका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध