Dividends

आरम्भ चौतारी लघुवित्तद्वारा लाभांश प्रस्ताव

1644383171arambha.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २०...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1644294507prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ७...

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1644121617nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँको कुल १४.७३६८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड १० लाख ४८ हजार ३०८ र...

1695556604Online-Ad.gif

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1643863155siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५...

वाणिज्य बैंकहरुको औसत लाभांश दर बढ्यो, कसले कति बाँडे ? (सूचीसहित)

1643792777dividends.jpg
काठमाण्डौ । नेपालमा २७ वटा वाणिज्य बैंक छन्। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा बढोत्तरी देखिएको छ। वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०.१४ प्रतिशतले बढेको देखिएको हो। अघिल्लो वर्ष २७ वटा वाणिज्य बैंकहरुको कुल औसत लाभांश (बोनस र...

विकास बैंकहरुको औसत लाभांशमा ५४.४%को छलाङ, कसले मार्यो फड्को ? (सूचीसहित)

1643784442dividends.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढेको छ।  नेपाल हाल ८ वटा राष्ट्रिस्तरका विकास बैंक छन्। यी विकास बैंकहरुको कुल औसत लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५४.४० ले बढेको हो। विकास बैंकको गत आर्थिक वर्षमा कुल औसत लाभांश दर १५.७८...

तीन दर्जन बढी जलविद्युत कम्पनीमध्ये १३ वटाले मात्र बाँडे लाभांश, कसको कति ?(सूचीसहित)

1643780188dividend.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ का लागि १३ वटाले मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन्।  नेप्सेमा ३८ वटा सूचीकृत जलविद्युत कम्पनीमध्ये १३ वटाले मात्रै गत आर्थिक वर्षका लागि लाभांश वितरण गरेका हुन्। यी १३ वटै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ७ प्रतिशत...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1643343893NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १० प्रतिशतले हुन...

नेसनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1643258317national-life.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ६४ करोड ४२ लाख ६८ हजार ९४९ रु...

राष्ट्र बैंकले स्वीकृत नगरेपछि एनआईसी एसिया बैंकको लाभांशसम्बन्धी निर्णय रद्द

1642999185nicasia.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान नगरेपछि एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को लाभांश वितरणसम्बन्धी निर्णय रद्द गरेको छ।  बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांशसम्बन्धी निर्णयलाई रद्द गरेको हो। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर...

किसान लघुवित्तद्वारा २५% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1642402435kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांश...

नेको इन्सुरेन्सको लाभांश घोषणा, बोनस कति ?

1642396605neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश बीमा...

जानकी फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

1641896091janaki.png
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज पुस २७ गते दिउँसो ३ः३० बजे बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ४ लाख ११ हजार १०० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने...

एसियन लाइफलाई २७% लाभांश बाँड्न बीमा समितिले दियो स्वीकृति

1641789262asian.jpg
काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ।  बीमा समितिले आइतबार कम्पनीलाई पत्र पठाउँदै प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो। एसियन लाइफ उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६०...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस सेयर ?

1641444571himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब बाँडफाँडका लागि उपलब्ध रकमबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँको कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६.६५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध