IPO

ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा किन बढाइयो आवेदन दिने म्याद ?

1687140919ghorahi.jpg
काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको छ।  घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, यथोचित संख्यामा आवेदन प्राप्त भए पनि...

घोराही सिमेन्टको आईपीओ अहिलेसम्म कतिले भरे ?

1687089696ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (असार ३ गते) साँझसम्म करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ।  यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई...

घोराही सिमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1687063848ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (असार ३ गते) बिहानसम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड भइसकेको छ।  यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर...

1695556604Online-Ad.gif

घोराही सिमेन्टको आईपीओमा दोस्रो दिनसम्म करिब साढे १ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1686915014ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको दोस्रो दिनसम्म करिब साढे १ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले हिजो जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई...

असार १० बाट सर्वसाधारणलाई आईपीओ ल्याउँदै अप्पर स्याङ्गे हाइड्रोपावर

1686883962upper-syange.jpg
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले यही असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका...

वैदेशिक रोजगारीमा रहेकाले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1686883226ipo.jpg
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्ने आज असार १ गते अन्तिम दिन रहेको छ।  गत जेठ १९ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ...

विदेशमा रहेका नेपाली श्रमिकका लागि आइएमई लाइफको आईपीओ बिक्री खुला

1686882426ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१...

घोराही सिमेन्टको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

1686830693ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा निष्कासनको पहिलो दिन १ लाख २२ हजार बढीले सेयर खरिदका लागि आवेदन दिएका छन्।  यो कम्पनीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई...

असार ७ बाट आईपीओ ल्याउँदै अप्पर लोहोरे खोला हाइड्रोपावर

1686797092upper-lohare.jpg
काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्न...

घोराही सिमेन्टको आईपीओ बिक्री खुला, प्रतिकित्ता रु. ४३५ तिर्नुपर्ने

1686795579ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।  यो आईपीओमा...

दोभान हाइड्रोपावरले रु. २२.८० करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

1686723981IPO-agreement-signing-ceremony.jpg
काठमाण्डौ । दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ।  कम्पनीले आफ्नो जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।  यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा,...

सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजनले आईपीओ ल्याउने, सेबोनसँग मागे अनुमति

1686659361ipoo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै निवेदन दिएका छन्।  सेबोनमा सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ जारीको अनुमति माग्दै निवेदन दिएका हुन्। सानिमा हाइड्रोपावरले गत जेठ २६ गते र कान्तिपुर टेलिभिजनले गत जेठ २८ गते निवेदन दिएका हुन्।  आईपीओ ल्याउन लागेको...

नेपाल रिपब्लिक मिडियाको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1686655727ipoo.jpg
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत जेठ २६ गतेबाट आवेदन खुला गरेको थियो। यो आईपीओमा आज चैत ३० गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता...

रावा इनर्जीको आईपीओ बाँडफाँड, १०.१३ लाख बढीको हात खाली

1686654620rawa.jpg
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ आज मंगलबार (जेठ ३० गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम ४ बजे राखिएको थियो।  कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।  कम्पनीले...

नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

1686622760ipo.jpg
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ भर्ने आज (जेठ ३० गते) अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत जेठ २६ गतेबाट आवेदन खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध