IPO

घोराही सिमेन्टको आईपीओ जारी प्रक्रिया अगाडि बढाउने सेबोनको निर्णय

1688555708sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।  सेबोनले आज एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो। फर्जी आवेदन परेसँगै घोराही सिमेन्टको आईपीओ स्थगन गरेर गठित जाँचबुझ समितिको प्रतिवेदनका आधारमा ४ बुँदे निर्णय गर्दै सेबोनले आईपीओ...

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट मात्रै भर्न पाइने, आज किन खुलेन आवेदन ?

1688524683ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा सार्वधारणले भोलि बिहीबार (असार २१ गते)देखि मात्र आवेदन दिन पाउने भएका छन्।  यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते)बाट आवेदन खुला गरिने जनाएको छ। तर, प्राविधिक कारण १ दिन गरी असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरिने कम्पनीले आज एक सूचना जारी जानकारी गराएको छ। कम्पनीले नेपाल...

दुई जीवन बीमासहित ५ कम्पनीले पाए आईपीओ बिक्रीको अनुमति, ३ वटाले प्रिमियममा ल्याउने

1688457907ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) एकैपटक २ जीवन बीमासहित ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ, सन नेपाल लाइप र माण्डु...

1695556604Online-Ad.gif

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16884439203576371635719723882240175240596236460178126n.jpg
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो।  कम्पनीले गत असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणका...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1688438431ipo.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १९ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको छ। जसअनुसार यस कम्पनीले...

असार २७ बाट आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ

1688437129reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ।  नेपाली धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफलाई जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति दिएको छ। कुल...

थ्रीस्टार हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1688390414ipo.jpg
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार (असार १९ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ।  कम्पनीले गत असार ५ गतेदेखि असार ८ गते...

पियोर इनर्जीले आईपीओ ल्याउने, विशेष साधारणसभा आह्वान

1688115164sgm.jpg
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले पुँजी वृद्धिका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव...

डिस मिडियाले आईपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

1688111118dishhome.png
काठमाण्डौ । डिस मिडिया नेटवर्कले पनि आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  डिस मिडियालो नेपाल धितोपत्र बोर्डमा साउन १२ गते आईपीओ जारी गर्ने अनुमति मागेको हो।  धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार...

रिलायबल नेपाल लाइफले पायो आईपीओ जारी गर्ने अनुमति, धितोपत्र बोर्डले घटायो प्रिमियम मूल्य

1688110375ipo.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति पाएको छ।  त्यसो रिलायबल...

असार २४ बाट प्रिमियममा आईपीओ बिक्री खुला गर्दै भगवती हाइड्रोपावर

1688093312ipo.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही असार २४ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो।&nb...

वैदेशिक रोजगारीमा रहेका नेपालीले आइएमई लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

1688091967ime.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने आज असार १५ गते दिन रहेको छ।  कम्पनीले गत असार १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १...

सर्वसाधारणका लागि असार २६ बाट आईपीओ बिक्री खुला गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर

1688009201kutheli.jpg
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरले यही असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये...

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1687954107upper.jpg
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब २६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन...

स्थानीय र विदेशमा रहेका श्रमिकाका लागि जारी कुथेली बुखरी स्मल हाइडोपावरको आईपीओ बाँडफाँड

1687922960ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिका लागि जारी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार यो आईपीओ बाँडफाँड गरेको हो।  यो कम्पनीले गत जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध