IPO

माई खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

1682043998ipo.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।  यो कम्पनीले आफ्नो जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता...

मेन्छियाम हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1681996379men.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब साढे १४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज वैशाख ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका...

माबिलुङ इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1681985849mabilung.jpg
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।  यो कम्पनीले १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख ९० हजार ५४० कित्ता आईपीओ बिक्री गर्नेछ।  यसैबीच माबिलुङ इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। बिक्री प्रबन्धक...

1695556604Online-Ad.gif

घोराही सिमेन्टले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति, प्रतिकित्ता कति तिर्नुपर्छ ?

1681985307ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड सेबोन(सेबोन) घोराही सिमेन्टलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको २०...

विदेशमा रहेका श्रमिकले रावा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थप

1681960251rawa.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ भर्ने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि जारी आईपीओमा भने आवेदन दिन म्याद थप गरिएको छ।  कम्पनीले गत चैत २३ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले...

मेन्छियाम हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1681960086men.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि...

ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि वैशाख १३ बाट आईपीओ बिक्री खुला गर्ने

1681873010ingwa.jpg
काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडले यही वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति दिएको थियो। त्यसमध्ये कम्पनीले जारी पुँजी १० प्रतिशतले हुन आउने ६ लाख कित्ता...

मेन्छियाम हाइड्रोपावरको आईपीओमा अचाक्ली आकर्षण, दुई दिनमै करिब ८ गुणाले ओभरसब्सक्राइब्ड

1681822748men.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म करिब ८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले हिजो वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये...

अन्तिम दिनसम्म वैदेशिक रोजगारमा रहेका कतिले भरे सिटी होटलको आईपीओ ?

1681820294city.jpg
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आज अन्तिम दिनसम्म करिब ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज वैशाख ५ गते बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।  होटलले जारी पुँजीको १ अर्ब ६७...

सिटी होटलको आईपीओमा भर्ने आज अन्तिम दिन

1681784725city.jpg
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज वैशाख ५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरिएको छ।  होटलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०...

मेन्छियाम हाइड्रोपावरको आईपीओ पहिलो दिनै ३.३८ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1681738295men.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै सवा ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १०...

सिटी होटलको आईपीओमा अचाक्ली आकर्षण, अहिलेसम्म विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

1681736348city.jpg
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज (वैशाख ४ गते)सम्म सवा ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। होटलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको...

थ्रीस्टार हाइड्रोपावरले वैशाख ११ बाट आईपीओ बिक्री खुला गर्ने

1681700188three.jpg
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४...

मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला

1681698124men.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री...

सिटी होटलको आईपीओमा अहिलेसम्म विदेशमा रहेका श्रमिकबाट कति पर्यो आवेदन ?

1681647467city.jpg
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज (वैशाख ३ गते)सम्म सवा ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। होटेलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध