IPO

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड आज, कतिले पाउनेछन् सेयर ?

1680246340ipo.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँड गरिने भएको छ।  काठमाण्डौको कमलादीस्थित धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ः३० बजे राखिएको छ।  कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको...

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

1680160761sme.png
काठमाण्डौ । साना तथा मझौला उद्योगले पनि प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गर्न पाउने भएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। यसका लागि नियमावलीमा विभिन्न मापदण्ड तोकिएको...

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

1680157302ipoo.jpg
काठमाण्डौ । साना तथा मझौला उद्योगहरुले जारी पुँजीको ३० प्रतिशतभन्दा कम नहुने गरी आईपीओ ल्याउन पाउने भएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ मा यस्तो व्यवस्था गरिएको हो। त्यस्ता संगठित संस्थासँग सम्बन्धित नियामक निकायले अन्यथा...

1695556604Online-Ad.gif

मोदी इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

1680142792ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी मोदी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत चैत ९ गतेसम्म आईपीओ बिक्री गरिएको थियो।...

बन्दीपुर केबलकारले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

1680096038123.jpg
काठमाण्डौ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ ल्याउने भएको छ।  कम्पनीले १०० रुपैयाँ दरका कुल २५ लाख ८० हजार आईपीओ ल्याउने भएको हो। कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।  नेपाल एसबिआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा आज आयोजित एक समारोहबीच बिक्री...

सर्वसाधारणका लागि चैत २३ बाट आईपीओ ल्याउँदै भूगोल इनर्जी

1680058072bhugol.jpg
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले  १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ...

रावा इनर्जीले विदेशमा रहेका श्रमिक र स्थानीयका लागि चैत २३ बाट आईपीओ बिक्री खुला गर्ने

1680057366ipo.jpg
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही चैत २३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।  कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँबराबरको १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता सेयर...

विदेशमा रहेका श्रमिकका लागि चैत २१ बाट आईपीओ बिक्री खुला गर्दै सिटी होटल, सर्वसाधारणलाई कहिले ?

1679884506ipo.jpg
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  सिटी होटेलले वैदेशिक रोजगारीमा रहेकाका लागि यही चैत २१ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणका लागि भने आउँदो वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गरिने होटेलले जनाएको छ।  होटेलले जारी पुँजीको १ अर्ब ६७ करोड ४०...

सगरमाथा जलविद्युतको आईपीओ करिब साढे ४ गुणाले ओभरसब्सक्राइब्ड, सेयर पर्न भाग्यकै भर

1679835755sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिनसम्म करिब साढे ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज चैत १२ गते बैंकिङ समयसम्म आवेदन सक्ने व्यवस्था गरिएको थियो।  कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३...

कम्पनीहरुले चाहेकै प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति पाउलान् ? यसो भन्छ सेबोन

1679820224sebon.jpg
काठमाण्डौ । बजार घट्दै जाँदा पछिल्लोपटक प्रथामिक सेयरमा आकर्षक पनि घट्दै गएको छ।  बजार ३२०० को इन्डेक्समा पुग्दा आईपीओमा २५ लाखसम्म आवेदन परेको रेकर्ड थियो। केही दिनअघि बाँडफाँड भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा साढे १३ लाख आवेदन परेका थिए।  बजार यसरी नै घट्दै जाने हो भने हाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा...

मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ बाट आईपीओ बिक्री खुला गर्ने

1679797863makar.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।...

सगरमाथा जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1679796971sagatr.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका...

मकर जितुमाया सुरी हाइड्रोपावरको स्थानीय र विदेशमा रहेका श्रमिकका लागि जारी आईपीओ बाँडफाँड

1679559684allotment.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ आज चैत ९ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।  कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु...

माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1679545450ipo2.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकका लागि जारी आईपीओमा आवेदन दिने आज चैत ९ गते अन्तिम दिन रहेको छ।  आज फागुन २५ गतेदेखि कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला...

स्थानीयका लागि खुलेको मेन्छियाम हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1679545105mach.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज चैत ९ अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका श्रमिकका लागि गत फागुन २५ गतेसम्म आवेदन दिन व्यवस्था गरिएको थियो। स्थानीयका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध