IPO

विदेशमा रहेका श्रमिकले मोदी इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थप

1679540266ipo.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोदी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ९ गते अन्तिम दिन रहेको छ। यो कम्पनीको आईपीओमा स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओ विदेशमा रहेका...

सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

1679484830sagar.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन ३ लाख बढी आवेदन परेको छ।  सगरमाथा जलविद्युतले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन...

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

16794593523366393682251637533828276322887008185568290n.jpg
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। यो कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई...

1695556604Online-Ad.gif

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजबाट बिक्री खुला

1679451557sagar.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि...

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड गरिने, कतिले पाउनेछन् सेयर ?

1679401497sanima.jpg
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बुधबार गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।  यो कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ...

यस्ता छन् प्रिमियममा आईपीओ बिक्री गर्ने तयारी गरिरहेका ८ कम्पनी, कसको प्रतिकित्ता कति ?

1679387068ipo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनीसहित आठवटा कम्पनीले प्रिमियर मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन्।  हाल ती कम्पनीका आईपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका छन्। प्रिमियर मूल्यमा आईपीओ जारी गर्ने अनुमति माग्नेमा सोनापुर मिनरल्स एन्ड आयाल, रिलायबल नेपाल लाइफ इन्सोरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आइएमई...

दोल्ती पावरले स्थानीयका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1679366439dolti.jpg
काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज चैत ७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकको आवेदन दिने म्याद भने गत फागुन २५ गते नै सकिएको छ। स्थानीयले भने आज बैंकिङ समयसम्म...

भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

1679365279bhugol.jpg
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले स्थानीयका लागि जारी आईपीओ भर्ने आज चैत ७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको भएको थियो। वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि भने गत फागुन २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था...

सिटी होटेलले पायो १६.७४ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति

1679316055ipo.jpg
काठमाण्डौ । सिटी होटेल लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत ५ गते सिटी होटेललाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो।  सेबोनको अनुमतिसँगै अब सिटी होटेलले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार होटेलले सर्वसाधारणका लागि १०० अंकित...

सिटिजन लाइफले १.१२ करोड बढी कित्ता आईपीओ ल्याउने, सर्वसाधारणले प्रतिकित्ता रु. २९० तिर्नुपर्ने

1679231941MG0698.JPG
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  सिटिजन लाइफले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो कम्पनीले सेबोनसँग ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।  सेबोनले अनुमति दिएमा यो...

विदेशमा रहेका श्रमिकले इङवा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थप

1679192804ingwa.jpg
काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडको आईपीओमा विदेशमा रहेका श्रमिकले आवेदन दिने आज चैत ५ गते अन्तिम रहेको छ। यो आईपीओ स्थानीयका लागि भने आवेदन दिने म्याद थपिएको छ।  धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटलका अनुसार विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म यो आवेदन दिनमा आवेदन दिन सक्नेछन्। स्थानीयका लागि भने अब चैत २०...

बिपिडब्लुको आईपीओमा विदेशमा रहेका ३७० श्रमिकले दिए दोहोरो आवेदन, भयो रद्द

16790444923360996872245429401344115681243872936307522n.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्तको वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भरेका विदेशमा रहेका श्रमिकहरुको आवेदन रद्द भएको छ।  संस्थाले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गरेको थियो। त्यस कोटा प्रणालीअन्तर्गत १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर...

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड, १५०६ आवेदन रद्द, साढे १४ लाख बढीको हात खाली

16790313723366178325858775601380833345062881332843954n.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा गरिएको हो। बिहान ११ बजे आईपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।  बिपिडब्लु लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको...

बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड गरिने, कतिले पाउनेछन् सेयर ?

1678948324ipo.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड गरिने भएको छ।  आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा राखिएको छ। बिहान ११ बजे आईपीओ बाँडफाँड गर्ने कार्यक्रम राखिएको क्यापिटलले जनाएको छ।  बिपिडब्लु लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३...

आईपीओमा कोटा प्रणाली : भारतमा काम गर्ने नेपालीले सेयर भर्न पाउने किन नपाउने ?

1678879277ipo.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । छिमेकी मुलुक भारतमा नेपालबाट बर्सेनि हजारौँ मानिस रोजगारीका लागि जाने गरेका छन्। खुला सीमा र अन्य देशभन्दा सजिलै अर्थात बिनाभिसा जान सकिने भएकाले नेपालीहरु काम खोज्दै भारत पस्ने गरेका छन्।  कामको खोजीमा भारत जानेमा धेरैजसो सीमावर्ती जिल्लाका नेपालीहरु छन्। उनीहरु देशमा रोजगारी नहुँदा सानातिना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध