IPO

दोल्ती पावरको आईपीओमा विदेशमा रहेका श्रमिकले भर्ने आज अन्तिम दिन, स्थानीयका लागि भने म्याद थप

1678330133dolti.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।   कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकले आज...

मोदी इनर्जीको आईपीओ जारी, क-कसले दिन पाउँछन् आवेदन ?

1678329493ipooo.jpg
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर रु. १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो। जसमा जारी...

माई खोला हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1678328952ipo.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावरले आज फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार ३ लाख ९२...

1695556604Online-Ad.gif

विदेशमा रहेका श्रमिकले भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थपियो

1678328355bhugol.jpg
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा रहेका श्रमिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको भएको थियो। यो आईपीओ वैदेशिक रोजगारीमा रहेका...

इङ्वा हाइड्रोपावरद्वारा आयोजना प्रभावित क्षेत्रमा संशोधन, अब यी क्षेत्रकाले पनि आईपीओ भर्न पाउने

1678244158ingwa.jpg
काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले आईपीओ भर्न पाउने आयोजना प्रभावित क्षेत्रमा संशोधन गरेको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओ भर्न पाउने आयोजना प्रभावित क्षेत्रमा संशोधन गरेको हो। सूचनामा उल्लेख भएअनुसार अब पाँचथर जिल्लाको याङ्वरक गापा–२ (साविक फलैचा गाविस वडा नं. १ देखि ९) र याङवरक गापा–३ (साविक ओयाम गाविस वडा नं. १ देखि...

बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1678156576bpw.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज फागुन २३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले फागुन १८ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति...

इङवा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1677982847inguwa.jpg
काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेले आज फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशलते हुन आउने ६ करोड रुपैयाँबराबरको सेयर जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता...

बिपिडब्लु लघुवित्तको आईपीओ साढे ८५ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1677844829bwp.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज फागुन १९ गते दिउँसोसम्म साढे ८५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  संस्थाले हिजो फागुन १८ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियो। जसमा १०...

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११.९० लाख बढीको हात खाली

167781811633484788618025364601192807855387484020987621n.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। काठमाण्डौको कमलपोखरीस्थित बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रममा बिहान १० बजे राखिएको थियो।  कम्पनीले गत फागुन ४ गतेदेखि फागुन १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित...

सन नेपाल लाइफ इन्स्योरेन्सले ९६ लाख कित्ता आईपीओ जारी गर्ने, प्रतिकित्ता रु. २५०.५५ तिर्नुपर्ने

1677812337ipo.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स प्रिमियर मूल्य थपेर आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले फागुन १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ जारी गर्ने अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ।  यो कम्पनीले प्रतिकित्ता...

सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

1677757286rbb.jpg
काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।  सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी...

मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1677747261molung.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ।  काठमाण्डौको कमलपोखरीस्थित बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रममा बिहान १० बजे राखिएको छ।  कम्पनीले गत फागुन ४ गतेदेखि फागुन १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १००...

बिपिडब्लु लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

1677723694bpw.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज फागुन १८ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।  संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियो। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि...

त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम तिर्ने आज अन्तिम दिन, नबुझाए सेयर जफत

1677656251trishuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम भुक्तानी गर्ने आज (फागुन १७ गते) अन्तिम दिन रहेको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म सेयरबापतको बाँकी रकम भुक्तानी गर्न सकिनेछ।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत यो कम्पनीले २०७५ चैत ७...

मोदी इनर्जीले फागुन २५ बाट आईपीओ बिक्री खुला गर्ने

1677555061ipo.jpg
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर रु. १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। जसमा जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध