IPO

सगरमाथा जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन

1676603231ipo.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी सगरमाथा जजलविद्युत कम्पनी लिमिटेडको आईपीओ भर्ने आज फागुन ५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले दोस्रोपटक म्याद थप गर्दै यो आईपीओमा आवेदन दिने आज फागुन ५ गतेसम्म लम्बाएको थियो। त्यसैले आज बैंकिङ समयसम्म आवेदन दिन पाइने प्रभु क्यापिटलले जनाएको छ।  कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय...

इङ्वा हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, १८ लाख कित्ता बिक्री गर्ने

1676522504ipo.jpg
काठमाण्डौ । इङ्वा हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार (फागुन ३ गते) इङ्वा हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओ कम्पनीले आयोजना...

मोलुङ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1676513883molung.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको...

1695556604Online-Ad.gif

मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ बिक्री खुला गर्ने

1676429308ipo2.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १००...

एसियन हाइड्रोपावरको आईपीओमा भर्ने आज अन्तिम दिन

1676427853ipo.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन भर्ने आज फागुन ३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आवेदन दिने हिजो फागुन २ गते अन्तिम दिन रहेको थियो। तर, सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको यो आईपीओमा आवेदन दिने म्याद आज फागुन ३...

विदेशमा रहेका श्रमिकले आत्मनिर्भर लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

1676341428aatmanibhar.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज फागुन २ गते अन्तिम दिन रहेको छ। संस्थाले गत माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको...

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

1676340974asian.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ।  कम्पनीले गत माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको थियो। तर, सरकारले हिजो फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको यो आईपीओमा आवेदन दिने म्याद भोलि फागुन ३ गते बैंकिङ...

भूगोल इनर्जीले फागुन ८ बाट आईपीओ बिक्री खुला गर्ने

1676256534ipo.jpg
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँबराबरको सेयर बिक्री गर्न लागेको हो। जसअनुसार १००...

दोल्ती पावरले फागुन ८ बाट आईपीओ बिक्री खुला गर्ने, क-कसले भर्न पाउँछ ?

1676179419dolti.jpg
काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले आउँदो फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयरमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पुँजीको १० प्रतिशतले हुन...

विदेशमा रहेका श्रमिकले मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थपियो

1676178542makar.jpg
काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकलले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज (मा २९ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले गष्त माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने...

शुभम पावरको आईपीओ बाँडफाँड, १२.२३ लाख बढीको हात खाली

167600138232994980421488646719819028941515714799194382n.jpg
काठमाण्डौ । शुभम पावर लिमिटेडको आईपीओ आज माघ २७ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम ९ः३० बजे राखिएको थियो।  कम्पनीले गत माघ १८ गतेदेखि माघ २२ गते आईपीओ बिक्री खुला गरिएको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा...

एसियन हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1675995656asian.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज माघ २७ गतेदेखि आईपीओ निष्कासन गरेको छ।  कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका ...

सुपर माई हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1675910640super.jpg
काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ २६ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५...

सगरमाथा जलविद्युतको आईपीओ भर्ने म्याद फेरि थपियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1675909661ipo.jpg
काठमाण्डौ । सगरमाथा जजलविद्युत कम्पनी लिमिटेडले स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने म्याद फेरि थप गरेको छ। कम्पनीले दोस्रोपटक म्याद थप गर्दै यो आईपीओमा आवेदन दिने मिति फागुन ५ गतेसम्म लम्बाएको हो।  कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो।...

मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि फागुन ४ बाट आईपीओ बिक्री खुला गर्ने

1675822717molung.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध