IPO

विदेशमा रहेका श्रमिकलाई माघ १६ बाट आत्मनिर्भर लघुवित्तको आईपीओ, सर्वसाधारणलाई कहिले?

1674183574aatmanirbhar.jpg
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।  संस्थाले वैदेशिक रोजगारीमा रहेकालाई यही माघ १६ गतेदेखि र सर्वसाधारणलाई फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ।  संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १००...

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

1674181466kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ ६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।  कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार...

मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ बाट आईपीओ बिक्री खुला गर्ने

1674098388ipo1.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले यही माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री...

1695556604Online-Ad.gif

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजबाट बिक्री खुला

1674094941ipo.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गरेको छ।  यसैगरी...

माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ बाट बिक्री खुला गरिने

1674011173ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २०...

सानिमा मिडिल तमोरको आईपीओ आजबाट बिक्री खुला

1674008569sanima.jpg
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ स्थानीय आयोजना प्रभावित बिक्री खुला गरेको छ। जसमा...

विदेशमा रहेका श्रमिकले मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1673922521molung.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज माघ ३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री...

कालिञ्चोक दर्शनको आईपीओ आजबाट बिक्री खुला

1673921889kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आज माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८...

सोलार फार्मले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

1673610188Picture.jpg
काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। जसअनुसार कम्पनीले १०० अंकितदरका कुल २० लाख कित्ता आईपीओ आयोजना प्रंभावित स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।  कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई...

सुपर मादी हाइड्रोपावरले माघ ९ बाट आईपीओ बिक्री खुला गर्ने

1673491065ipo.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आउँदो माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १०...

माया खोला हाइड्रोपावर कम्पनीको स्थानीयका लागि जारी आईपीओ बाँडफाँड

1673356352ImageMaya-Khola.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनीले स्थानीयका लागि जारी आईपीओ आज बाँडफाँड गरिएको छ।  प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात रु. १० करोड रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४...

सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1673350706laxmi.jpg
काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले साढे ११ करोड रुपैयाँ बढीको आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले ११ करोड ५४ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५४ हजार ३६० कित्ता आईपीओ जारी गर्नेछ।  सुपर हेवा पावरले आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई...

सगरमाथा जलविद्युत कम्पनीले माघ ५ बाट आईपीओ बिक्री खुला गर्ने

1673322655ipo.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आउँदो माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गर्नेछ। यसैगरी...

सानिमा मिडिल तमोरले माघ ४ बाट आईपीओ बिक्री खुला गर्ने

1673234685ipo.jpg
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आउँदो माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ स्थानीय आयोजना प्रभावित बिक्री खुला गर्नेछ। जसमा...

पालुन खोला हाइड्रोपावरले १९ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1673181388ipo.jpg
काठमाण्डौ । पालुन खोला हाइड्रोपावर कम्पनीले १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणलाई गरी उक्त आईपीओ निष्कासन गर्न लागेको हो। पालुन खोला हाइड्रोपावर कम्पनीले ताप्लेजुङको मिखवा गाउँपालिकास्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको।  यसैबीच पालुन खोला हाइड्रोपावरले आईपीओ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध