IPO

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1670413809bahari.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन नै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनी आज मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता...

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

1670413272super.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा निष्कासनको दोस्रो दिनसम्म वैदेशिक रोजगारीमा रहेका १ हजार ५७९ नेपालीले आवेदन दिएका छन्। कम्पनीले हिजो मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार...

भगवती हाइड्रोपावरले आईपीओ जारी गर्ने, प्रतिकित्ता रु. ११६ पर्ने

1670395080ipo.png
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) हिजो मंसिर २० गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियर रकम थप गरी १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ।...

1695556604Online-Ad.gif

मोलुङ हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कति कित्ता बिक्री गर्नेछ ?

1670394470ipo.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मोलुङ हाइड्रोपावरलाई गत मंसिर १५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ।  यो सार्वजनिक...

सुपरमाई हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने

1670380307supermai.jpg
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज मंसिर २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार...

बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1670379757barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर पनि समावेश गरिएको छ।  कुल...

पहिलो दिन वैदेशिक रोजगारीमा रहेका कति नेपालीले भरे सुपर मादी हाइड्रोपावरको आईपीओ ?

1670329035super.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन वैदेशिक रोजगारीमा रहेका ४८९ नेपालीले आवेदन दिएका छन्। कम्पनीले आज मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र...

कालिञ्चोक दर्शनको आईपीओ वैदेशिक रोजगारमा रहेका कति नेपालीको पर्यो आवेदन ?

1670326957kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ मंगलबार अपराह्नसम्म साढे ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार...

सुपर मादी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

1670293520super.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ नेपाल...

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कति नेपालीले भरे कालिञ्चोक दर्शनको आईपीओ ?

1670241142kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ आइतबार अपराह्नसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार...

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले भरे कालिञ्चोक दर्शनको आईपीओ ?

1670156896kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ आइतबार अपराह्नसम्म झन्डै ३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता...

त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम तिर्ने समय थपियो, नबुझाए सेयर जफत गरिने

1670125381trisuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम भुक्तानी गर्न समयावधि थपेको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज एक सूचना प्काशित गरी अब सेयरका लागि अग्रिम भुक्तानी गरेका साबिका सेयरधनीले आज मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म बाँकी रकम जम्मा गर्न सक्ने जानकारी...

एसियन हाइड्रोपावरले मंसिर २७ बाट आईपीओ बिक्री गर्ने

1670124707asian.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले यही मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।  कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री...

वैदेशिक रोजगारमा रहेकालाई खुलेको कालिञ्चोक दर्शनको आईपीओमा कति पर्यो आवेदन ?

1669891730ipo.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ दोस्रो दिनमा ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले हिजो मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १०...

कालिञ्चोक दर्शनको आईपीओमा पहिलो दिन वैदेशिक रोजागरमा रहेकाबाट कति पर्यो आवेदन ?

1669807345kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आज मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुलाएको छ।  त्यस्तै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध