IPO

सुपर मादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1671680691super.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयले आज पुस ७ गते आवेदन दिन अन्तिम दिन रहेको छ।  कम्पनीले गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमिा रहेका नेपालीका लागि हिजो पुस ६ गतेसम्म आवेदन खुला गरिएको थियो।...

शुभम पावरको आईपीओ आजबाट वैदेशिक रोजगारीमा रहेकालाई बिक्री खुला

1671593366shuvam.jpg
काठमाण्डौ । शुभम पावर लिमिटेडले आज पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १०...

विदेशमा रहेका श्रमिकले सुपरमाई हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1671593015super-mai.jpg
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदन दिने आज पुस ६ गते अन्तिम दिन रहेको छ।  गत मंसिर २१ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो।  कम्पनीले सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको १० प्रतिशतले हुन...

1695556604Online-Ad.gif

विदेशमा रहेका श्रमिकले सुपर मादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1671504101super.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदन दिन आज (पुस ५ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। आज बैंकिङ समयसम्म विदेशमा रहेका श्रमिकले आवेदन दिन सक्ने बिक्री प्रबन्धकमा...

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११.३९ लाख बढीको हात खाली

167133875631929992330044548031808843045611473774401225n.jpg
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आज पुस ३ गते बाँडफाँड गरिएको छ।  बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।  कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४...

बाराही हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1671332396barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आज पुस ३ गते बाँडफाँड हुने भएको छ।  बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।  कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता...

कालिञ्चोक दर्शनको आईपीओ भर्ने आज अन्तिम दिन

1670984433kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भर्ने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत मंसिर १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको...

शुभम पावरले पुस ६ बाट वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री खुला गर्ने

1670900010ipo.jpg
काठमाण्डौ । शुभम पावर लिमिटेडले आउँदो पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार...

एसियन हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1670898009asian.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले आज मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ।...

बाराही हाइड्रोपावरको आईपीओ अन्तिम दिनसम्म झन्डै २७ गुणाले ओभरसब्सक्राइब्ड

1670842189barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म झन्डै २७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  बाराही हाइड्रोपावरको आईपीओमा आज मंसिर २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनी गत मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।...

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

1670812974barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ।  कम्पनी गत मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर पनि समावेश...

शनिगाड हाइड्रोले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

1670765022sani-guard.jpg
काठमाण्डौ । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको शनिगाड हाइड्रो लिमीटेडले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।  ललितपुरको धोबीघाटमा रजिष्टड कार्यालय रहेको यो कम्पनीले १०० रुपैयाँ अंकित दरको ६७ लाख ५० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।  प्रस्तावित कित्ता आयोजना प्रभावित क्षेत्रका...

सनराइजको फोकस्ड इक्वीटी फण्डलाई आइपीओ निश्कासनको अनुमति

1670741674sunrise-768x243.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडले धितोपत्र बोर्डबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्वीटी फण्ड निश्कासनको अनुमति पाएको छ ।  सनराइज क्यापिटललाई धितोपत्र बोर्डले प्रति इकाई रु. १० पर्ने ‘सनराइज फोकस्ड इक्वीटी फण्ड’ नामको सामूहिक लगानीकोष योजनाको १२ करोड इकाई बिक्रीको अनुमति दिएको हो ।  योसँगै अब सनराइज क्यापिटलले निकट...

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

1670577517vision.jpg
काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर (जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका...

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1670552435ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज मंसिर २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध