IPO

आइएमईले डाक्यो वार्षिक साधारणसभा, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

1668160387ime.jpg
काठमाण्डौ । आइएमई लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने भएको छ।  आइएमईले आफ्नो २३ औँ वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने अजेन्डा लैजाने भएको छ। वार्षिक साधारणबाट आईपीओ जारीको विशेष प्रस्ताव पारित गरी निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।  आइएमईको वार्षिक साधारणसभा आउँदो मंसिर १६ गतेका लागि डाकिएको छ।...

बाराही हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1668134347ipo.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज कात्तिक २५ गते अन्तिम दिन रहेको छ।  गत कात्तिक ४ गतेबाट कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक १८ गते (आज) हुने भनिएको थियो। तर, मागबमोजिम...

पिपुल्स हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

1668133799peoples.jpg
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको छ।  कम्पनीले...

1695556604Online-Ad.gif

चिरख्वा हाइड्रोपावरले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1668065045ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  चिरख्वा हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) गत कात्तिक १७ गते आईपीओ निष्कासनको माग गर्दै निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले कुल १२ करोड रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख...

आईपीओ जारी गर्न अनुमति कुर्दै ३५ कम्पनी, वैदेशिक रोजगारमा रहेका नेपालीको भागमा कति ?

1667719392ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९ लागू गरेको छ।  संशोधित निर्देशिकाबमोजिम संगठित कम्पनीहरुले सर्वसाधारणा लागि जारी गर्ने प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा १० प्रतिशत कोटा अनिवार्य रुपमा छुट्याउनुपर्नेछ। ‘संशोधित निर्देशिका लागू भइसकेको छ, अब सेबोनबाट...

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ बाट आईपीओ बिक्री खुला गर्ने

1667529558peoples.jpg
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले यही कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गर्नेछ। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको...

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

1667528792barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ।  गत कात्तिक ४ गतेबाट कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक १८ गते (आज) हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले यो...

त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम बुझाउने आज अन्तिम दिन

1667448850tri.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकम बुझाउने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले एक सूचना...

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड, करिब १३ लाख आवेदकको हात खाली

166744656831410081811018116573620727166482402103557599n.jpg
काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। यो आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।  कम्पनीले १०० अंकित...

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1667371583eastern.jpg
काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको क्यापिटलले जनाएको छ। यो आईपीओको प्रि–अलटमेन्टको काम मंगलबार सकिएको थियो। कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म...

अहिलेसम्म त्रिशूली जलविद्युतले कति उठायो आईपीओबापतको बाँकी रकम ?

1667304485trisuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म २० करोड रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। आज कात्तिक १५ गते साँझ साढे ५ बजेसम्म कम्पनीले ९५ हजार ३०८ आवेदकबाट बाँकी रकम उठाएको हो। धितोपत्र...

सेबोनको पाइपलाइनमा ३५ वटा कम्पनीको आईपीओ, कसको कति कित्ता ? (सूचीसहित)

1667109472ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्।  यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दिएमा यी कम्पनीले कुल ६ करोड ५४ लाख ८ हजार ५२३ कित्ता आईपीओ बिक्री गर्नेछन्।  आईपीओ निष्कासनका लागि २० वटा जलविद्युत समूहका...

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

1666527217trisuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म १७ करोड रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। आज कात्तिक ६ गते साँझ साढे ५ बजेसम्म कम्पनीले ८२ हजार १०० आवेदकबाट बाँकी रकम उठाएको हो। धितोपत्र...

बाराही हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

1666319236barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज कात्तिक ४ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा बागलुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सकुवा र विनामारे गाविकासका तथा जैमिनी नगरपालिकाका अन्य...

नेपाल रिपब्लिक मिडियाले ४३.५३ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1666250577IPO.jpg
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आईपीओ निष्कासनको अनुमति मागेको हो। यसका लागि कम्पनीले सेबोनमा हिजो कात्तिक २ गते निवेदन दर्ता गराएको छ।  सेबोनले अनुमति दिएमा यो कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध