IPO

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

1664504146people.jpg
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद लम्बिएएको छ।  कम्पनीले गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असोज १४ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब असोज ३० गतेसम्म आईपीओ बिक्री खुला गरिने...

इस्टर्न हाइड्रोपावरले असोज २८ बाट आईपीओ बिक्री खुला गर्ने

1664426143eastern.jpg
काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडले यही असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता पनि समावेश गरिएको छ।  कुल...

भुजुङ हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

1664363423Picture.jpg
काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। यो आईपीओका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका...

1695556604Online-Ad.gif

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

1664279902trishuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये आजसम्म साढे ८ करोड रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। आज असोज ११ गते साँझसम्म कम्पनीले ४२ हजार आवेदकबाट बाँकी रकम उठाएको छ। धितोपत्र बिक्री प्रबन्धक...

तीन कम्पनीले सेबोनसँग मागे आईपीओ जारीको अनुमति, कुनको कति कित्ता ?

1664260396ipo.jpg
काठमाण्डौ । दुई जलविद्युतसहित तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन्।  सेबोनसँग सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेन्चियम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका छन्।  सेबोनले अनुमति दिएमा सोनापुर मिनिरल्सले १०० रुपैयाँ अंकित दरका कुल १...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४ लाख बढीको हात खाली

166425065530866653214399400798350932075331268569136201n.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० रुपैयाँ अंकित...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, १४ लाख बढीको हात खाली हुने

1664170557ipo-allotment.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म१०० रुपैयाँ अंकित...

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

1664108428trishuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म ७ करोड ४० लाख रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। आज असोज ९ गते साँझसम्म कम्पनीले ३६ हजार ६४४ आवेदकबाट बाँकी रकम उठाएको छ। धितोपत्र बिक्री...

अहिलेसम्म ३० हजार बढीले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम, कति उठ्यो ?

1663926960trishuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म ६ करोड रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। आज असोज ७ गते दिउँसोसम्म कम्पनीले ६ करोड रुपैयाँ बढी प्राप्त गरेको हो। धितोपत्र बिक्री प्रबन्धक...

बरुण इन्भेस्टमेन्टले १५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

1663841164global-ime-capital.jpg
काठमाण्डौ । बरुण इन्भेस्टमेन्ट लिमिटेडले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ।  कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच कम्पनी र क्यापिटलबीच सेयर...

दोस्रो दिनसम्म त्रिशूली जलविद्युतका सेयरधनीहरुले बुझाए आईपीओको रु. ३.८३ करोड

1663762721trisuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये दोस्रो दिन असोज ५ गतेसम्म ३ करोड ८३ लाख रुपैयाँ बढी उठाएको छ।  कम्पनीले हिजो असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो। दोस्रो दिनसम्म कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ बढी प्राप्त गरेको छ। धितोपत्र...

पहिलो दिन त्रिशूली जलविद्युतका सेयरधनीहरुले बुझाए आईपीओको रु. १.६२ करोड रकम

1663680184trisuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकम आज असोज ४ गतेबाट बुझाउन आह्वान गरेको छ।  आज पहिलो दिन कम्पनीले १ करोड ६२ लाख रुपैयाँ बढी प्राप्त गरेको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज साँझसम्म ७ करोड ९७४ आवेदकबाट १ लाख ८६ हजार ३९३...

सोपान फर्मास्युटिकल्सले रु. १४ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

1663675530IMG-20220920-WA0004.jpg
काठमाण्डौ। सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्कासन गर्ने भएको छ।  हाल कम्पनीको जारी पुँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा...

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद फेरि थपियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

1663670459sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने फेरि थपिएको छ।  कमपनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यसअघि यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण आज असोज ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। अब फेरि म्याद थप गर्दै यो आईपीओमा असोज ३० गतेसम्म आवेदन दिने...

त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम सेयरधनीहरुले आजबाट जम्मा गर्न सक्ने

1663640210trisuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकम आज असोज ४ गतेबाट बुझाउन आह्वान गरेको छ।  माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँकी रकम बुझाउन सेयरधनीहरुलाई आग्रह गरेको हो।  जनताको जलविद्युत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध