IPO

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड आज, कतिले पाउनेछन् सेयर ?

1662348607Khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।  खप्तड लघुवित्तको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।  यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो।...

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

1662261348sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।  कमपनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपब बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। कम्पनीले १०० अंकित दरमा कुल ३६ लाख...

श्रृजनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

1662258168sirjan.jpg
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।  श्रृजनशील लघुवित्तले गत भदौ १५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।  श्रृजनशील लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार...

1695556604Online-Ad.gif

डोल्टी पावरले १६ लाख कित्ता बढी आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1662008206ipo2.jpg
काठमाण्डौ । डोल्टी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपी निष्कासनका लागि अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री गर्नेछ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, नपर्नेलाई भदौ २० बाट पैसा फिर्ता गरिने

1662001597ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ भदौ १५ गते बाँडफाँड गरिएको छ।  कम्पनीले साउन ६ गतेबाट भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता...

सेबोनको लगामपछि बैंकहरुले घटाए सी-आस्बा शुुल्क, लगानीकर्तालाई राहत

1661945423c-asba.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकहरुले सर्वसाधारणबाट आईपीओ भर्दा लिने सी–आस्बा शुुल्कमा मनपरी गरेको चौतर्फी गुुनासोपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) केही दिनअघि नयाँ व्यवस्था गरेको छ। पछिल्लो समयसम्म बैंकहरुले सतप्रतिशतसम्म सी–आस्बा शुुल्क बढाएपछि सेबोनले पहिले गरेको व्यवस्थालाई खारेज गर्दै नयाँ व्यवस्था ल्याएको हो।  बैंकहरुले...

श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

1661912666ipo.jpg
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ १५ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। श्रृजनशील लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरिएको छ।  यो लघुवित्तले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता...

खप्तड लघुवित्तको आईपीओ अन्तिम दिनसम्म कतिले भरे ?

1661689368khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५...

पिपुल्स पावरको आईपीओ बाँडफाँड, १३.२१ लाख बढी आवेदकको हात खाली

166167656130147646412247202816734973800520320252937264n.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ। पिपुल्स पावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो २ बजे राखिएको थियो।  यो कम्पनीले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको...

पिपुल्स पावरको आईपीओ आज दिउँसो बाँडफाँड हुने

1661656342peoples.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड हुनेछ।  पिपुल्स पावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो २ बजे राखिएको छ।  यो कम्पनीले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।...

खप्तड लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

1661653050khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।  यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला...

दोस्रो दिनसम्म खप्तड लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

1661433976khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म ७९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले हिजो भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गरेको हो।  कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५...

पिपुल्स पावरको आईपीओ आइतबार बाँडफाँड हुने, सेयर पर्न भाग्यकै भर

1661431945peoples.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आउँदो आइतबार बाँडफाँड हुने भएको छ।  पिपुल्स पावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो २ गर्ने तयारी भइरहेको क्यापिटलका एक अधिकारीले जानकारी दिए। यो कम्पनीले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म...

नेप्सेले सर्वसाधारणका लागि २०% आईपीओ जारी गर्ने, सम्भावित मोडालिटीको अध्ययन हुँदै

1661425613nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्न अध्ययन प्रक्रिया अघि बढाएको छ।  नेप्सेले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो। केही साताअघि नेप्सेले एउटा कन्सल्टेन्ट कम्पनीलाई नेप्सेको...

खप्तड लघुवित्तको आईपीओ पहिलो दिनै ३५ गुणा बढीले ओभरसब्सक्राइब्ड

1661341095Khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै ३५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले आज भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गरेको हो।  कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध