IPO

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

1660533508khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ।  संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार...

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

1660482935ipo.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि साउन ३० गते बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  यो लघुवित्तको गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री...

इष्टर्न हाइड्रोपावरले भदौ ७ बाट आईपीओ बिक्री खुला गर्ने

1660444459Eastern.jpg
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।  स्थानीयले न्यूनतम १० कित्तादेखि...

1695556604Online-Ad.gif

धौलागिरी लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

1660443398dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज साउन २९ गते अन्तिम दिन रहेको छ।  संस्थाले गत साउन २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार...

रिचेत जलविद्युतले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

1660201083nibl-ace.jpg
काठमाण्डौ । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि कुल १ लाख १२ हजार २२३.५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनी ऐन, २०६३ अन्तर्गत विसं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय...

धौलागिरी लघुवित्तको आईपीओ अचाक्ली आकर्षण, अहिलेसम्म कति पर्यो आवेदन ?

1660107738dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अचाक्ली आकर्षण देखिएको छ। आज बुधबार बिहानसम्म यो आईपीओ साढे २६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  धौलागिरी लघुवित्तले हिजो साउन २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।...

श्रृजनशील लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

1660032044srijanshil.jpg
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिडेटले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले श्रृजनशील लघुवित्तलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गर्नेछ। जुन चुक्तापुँजीको ३६ प्रतिशतबराबर हुन ...

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, १३.४५ लाख बढी आवेदकको हात खाली

16600197082976585754719801710211956432810136520497043n.jpg
काठमण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।  कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको...

धौलागिरी लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

1660011780dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि...

सयपत्री हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1659958925sayapatri.jpg
काठमण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलको कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।  कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल...

अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1659875437aviyan.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन २५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको थियो। यो लघुवित्तले गत साउन १८ गतेबाट सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ...

पिपुल्स पावरले साउन ३१ बाट आईपीओ बिक्री खुला गर्ने

1659839458peoples-power.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आउँदो साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि...

अभियान लघुवित्तको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

1659838473aviyan.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको छ।  यो लघुवित्तले गत साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन दिन किने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।  संस्थाले १०० रुपैयाँ अंकित...

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थपियो

1659671501ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।  कम्पनीले गत साउन ६ गतेबाट जारीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता...

अभियान लघुवित्तको आईपीओ पहिलो दिनै साढे ५ गुणाले ओभरसब्सक्राइब्ड

1659527248avinaya.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै साढे ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले आज साउन १८ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध