IPO

अभियान लघुवित्तको आईपीओमा आवेदन खुला

1659493059aviyan.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि...

सयपत्री हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1659443366sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म २६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा आज साउन १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६०...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४.३६ लाख बढीको हात खाली

1659436622295503303123456699737661570669204186526302n.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको थियो।  कम्पनीले गत साउन ९ गतेदेखि १४ गतेसम्म कम्पनीले १००...

1695556604Online-Ad.gif

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1659411790mandakini1.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको छ।  क्यापिटलका अनुसार मन्दाकिनी हाइड्रोपावरको प...

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1659407168sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १७ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने  धितोपत्र बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलले जनाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा...

सयपत्री हाइड्रोपावरको आईपीओ साढे २० गुणाले ओभरसब्सक्राइब्ड

1659357958sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आज (साउन १६ गते) साँझसम्म साढे २० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत साउन १३ गतेबाट आईपीओ बिक्री खुलेको छ। यो आईपीओमा भोलि साउन १७ गतेसम्म आवेदन दिन पाउँछन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु...

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1659336108sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने भोलि साउन १७ गते अन्तिम दिन रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरबाट पनि...

घोराही सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता स्थानीय र सर्वसाधारणलाई कति ?

1659258058Pic.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले ३ अर्ब ४४ करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।  घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग्दै निवेदन दिएको छ।  सेबोनले अनुमति दिएमा घोराही सिमेन्टले अंकित मूल्यमा प्रिमियम रकम थप गरी स्थानीयलाई ...

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

1659061552sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आज साउन १३ गतेबाट सर्वसाधारणसका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित...

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1659013729mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज साउन १२ गते  निष्कासनको अन्तिम दिनसम्म साढे १६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1658974825Mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत  साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३...

ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1658920988ImageIPO-AgreementOM-Mega-shree.jpeg
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले जारी गर्न लागेको आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ।  ओम मेगाश्री र प्रभु क्यापिटलबीच आज आईपीओ बिक्री प्रबन्धक नियुक्तिका सम्बन्धमा सम्झौता भएको हो। ओम मेगाश्री फर्मास्यूटिकल्सको बानेश्वरस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा मेगाश्री...

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1658837975mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन (साउन १० गते)सम्म साढे ८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत हिजो साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार...

एक लघुवित्तसहित दुई कम्पनीलाई सेबोनले दियो आईपीओ निष्कासनको अनुमति

1658824720ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एक लघुवित्तसहित दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले खप्तड लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। खप्तड लघुवित्तले आज (साउन १० गते) र इस्टर्न हाइड्रोपावरले हिजो (साउन ९ गते) आईपीओ निष्कासनको अनुमति पाएका हुन्। सेबोनको...

रसुवागढी हाइड्रोपावरको आईपीओ भर्ने म्याद फेरि थपियो

1658801716ipo.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद फेरि थपिएको छ।  कम्पनीले गत असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा असार २७ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो आईपीओको निष्कासन बन्द आज साउन १० गते बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध