IPO

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, १२.७२ लाख बढी आवेदकको हात खाली

165872024829545816656854334414903344274882443701242472n.jpg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज (साउन ९ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा राप्ती हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1658715560mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको...

धौलागिरी लघुवित्तको आईपीओ साउन २४ बाट निष्कासन हुने

1658631669dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि...

1695556604Online-Ad.gif

अभियान लघुवित्तले साउन १८ बाट आईपीओ बिक्री खुला गर्ने

1658630894swet.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको छ।...

श्वेत–गंगा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1658629860swet.jpg
काठमाण्डौ। श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन ४ गतेबाट १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।  कम्पनीले...

चौथो दिनमा खुल्यो आदर्श लघुवित्तको सेयर कारोबार, कतिमा भयो पहिलो किनबेच ?

1658466784adarsa.jpg
काठमाण्डौ । आर्दश लघुवित्त वित्तीय संस्थाको सेयर शुक्रबारबाट कारोबार खुलेको छ।  यो लघुवित्तको आईपीओ गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, लगातार ३ दिन यो लघुवित्तको सेयर प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जमा किनबेच नहुँदा नियमित समयका लागि...

सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला

1658457155ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज साउन ६ गतेबाट आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जाँरीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको...

पिपुल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन

1658369989peoples.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज साउन ५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले...

यी दुई कम्पनीले आईपीओ ल्याउने, सेबोनसँग मागे अनुमति

1658323749ipo.jpg
काठमाण्डौ । ट्रेड टावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन्।  ट्रेड टावरले साढे ११ करोड रुपैयाँ र रावा इनर्जीले ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका हुन्।  सेबोनले अनुमति दिएमा ट्रेड टावरले १०० अंकित दरका कुल ११ लाख...

अप्पर स्याङ्गे हाइड्रोपावरले रु. ८७ करोडको आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1658308092ipo.jpg
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले ८७ करोड रुपैयाँबराबर आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  अप्पर स्याङ्गे नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत असार ३१ गते आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले...

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन सर्वोत्तम र रिलायन्स स्पिनिङले सेबोनसँग मागे अनुमति

1658306875sebon.jpg
काठमण्डौ । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्ड (सेबोन)मा निवेदन दिएका छन्।  सेबोनमा सर्वोत्तम सिमेन्टले गत असार २८ र रिलायन्स स्पिनिङ मिल्सले असार ३१ गते आवेदन दिएका हुन्। सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार...

सयपत्री हाइड्रोपावरले साउन १३ बाट आईपीओ बिक्री खुला गर्ने

1658287333sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले यही साउन १३ गतेबाट सर्वसाधारणसका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुला गर्ने भएको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि...

किन घट्दैछ आईपीओमा लगानीकर्ताको आकर्षण ?

1658141381ipo.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालको सेयर बजारमा डिम्याट खोल्ने लगानीकर्ताको संख्या ५२ लाख ६० हजार पुगेको छ।  सीडीएससीका अनुसार बढ्दो बजारका कारण गत दुई वर्षको समय अवधिमा नै डिम्याट खोल्नेको संख्या ह्वात्तै बढेर गएको हो। पछिल्लो समय डिम्याट खाता हुने लगानीकर्ताको संख्या बढ्दो क्रममा भए पनि आईपीओमा आवेदन दिनेहरुको संख्या भने...

घोराही सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ

1658038285Issue-Management-Ghorahi-Cement-Industry-Limited.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ।  नेपाली पुँजीबजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायीका रुपमा लामो इतिहास बोकेको नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँगको संयुक्त सहकार्यमा नेपालको औद्योगिक क्षेत्रमा...

मन्दाकिनी हाइड्रोपावरले साउन ९ बाट आईपीओ बिक्री खुला गर्ने

1658026319mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध