IPO

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थपियो

1656555911sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनले गत असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार १६ गते हुने भनिएको थियो।  तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो आईपीओ निष्कासन बन्द असार २४ गते बैंकिङ समयपछि हुने...

हिमालयन हाइड्रोपावरको १९.६८ लाख कित्ता आईपीओ आजबाट बिक्री खुला

1656471910himalayan.png
काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको हो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने म्याद थपियो

1656471504mandakini.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका जारी गरेको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ।  कम्पनीले गत असार १ गतेदेखि स्थानीयका लागि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १५ गते हुने भनिएको थियो। यो अवधिमा मागबमोजिम आवेदन नपरेको अब यो...

1695556604Online-Ad.gif

अपर हेवाखोला हाइड्रोपावरले असार २४ बाट आईपीओ बिक्री खुला गर्ने

1656384167upper-hewa.jpg
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ।  कम्पनीले १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल १५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ

16563019492898340657449414599883987173716057560982948n.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ।  काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गरेको...

बुक बिल्डिङ विधिबाट आईपीओ : संस्थागत लगानीकर्ताका लागि ‘रोड शो’ गर्दै रिलायन्स स्पिनिङ मिल्स

1656297330Reliance.jpg
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिअन्तर्गत आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुका लागि छलफल कार्यक्रम (रोड शो) तय गरेको छ। कम्पनीले यही असार २३ गते रोड शो आयोजना गर्ने निर्णय गरेको हो। कार्यक्रम काठमाण्डौको स...

रसुवागढी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1656296517rasuwagadi.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा नं. १ थुमन र वडा नं. २ टिमेरे,...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1656239739adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ।  काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गरेको...

राप्ती हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

1656037198rapti.jpeg
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १० गते अन्तिम दिन रहेको छ। यो कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समय आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र...

सान्जेन जलविद्युतले पायो ३६.५ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति

1655984174sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज कम्पनीलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब यो कम्पनीले स्थानीयका लागि १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको १० प...

अप्पर सोलु हाइड्रोले असार २० बाट १९.५७ लाख कित्ता बढी आईपीओ बिक्री खुला गर्ने

1655952219upper.jpg
काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।  कुल कित्तामध्ये...

दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड, १२.६८ लाख बढी आवेदकको हात खाली

165586952428880643311432208129277786509490449867693850n.jpg
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बुधबार बाँडफाँड गरिएको छ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता...

पिपुल्स पावरको आईपीओमा आजबाट आवेदन खुला

1655864703ipo.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आज असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो। जसमा कम्पनीले अतिप्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. १ र वडा नं. ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लावासीका लागि...

भोलि हुनेछ दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड, कतिले पाउनेछन् सेयर ?

1655807903dordi.jpg
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ भोलि (बुधबार) बाँडफाँड हुने भएको छ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता...

हिमालयन हाइड्रोपावरले असार १५ बाट आईपीओ बिक्री खुला गर्ने

1655779186himalayan.png
काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले यही असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध