IPO

नेपाल वेयरहाउजिङले रु. १३.७५ करोडको आईपीओ बिक्री गर्ने, सेबोनसँग माग्यो अनुमति

1673178181ipo.png
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  यो कम्पनीले पुस २२ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १३ लाख ७५ हजार...

कालिञ्चोक दर्शनले माघ ३ बाट आईपीओ बिक्री खुला गर्ने

1673144282kalinchowk.jpeg
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आउँदो माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।...

आत्मनिर्भर लघुवित्तले पायो आईपीओ जारी गर्ने अनुमति

1672992108aatmanirbhar1.jpg
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब यो लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ...

1695556604Online-Ad.gif

विदेशमा रहेका श्रमिकका लागि खुलेको शुभम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

1672799631shuvam.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला शुभम पावर लिमिटेडको आईपीओ भर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ...

बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युतले पाए आईपीओ जारी गर्ने अनुमति, कसको कति कित्ता ?

1672745081ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले बीपीडब्ल्यू लघुवित्तलाई चुक्तापुँजीको ३२.३३ प्रतिशत र सगरमाथा जलविद्युतलाई चुक्तापुँजीको ४९ प्रतिशतले हुन आउनेबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब ...

मोलुङ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1672712887molung.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले आज पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार...

एसियन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1672712199asian.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन रहेको छ।  गत मंसिर २७ गते कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने गत पुस १२ गतेसम्म आवेदन दिन...

माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1672539706ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओ भर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत मंसिर २३ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत...

मान्डु हाइड्रोपावरले आईपीओ जारी गर्ने, प्रतिकित्ता रु. २४८ तिर्नुपर्ने

1672209387ipo.jpg
काठमाण्डौ । मान्डु हाइड्रोपावर लिमिटेडले अंकित मूल्यमा प्रिमियर रकम थप गरी आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुस ११ आवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा १४८ गरी २४८ प्रतिकत्ताका दरले आईपीओ बिक्री ...

सुपरमाई हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1672195946super.jpg
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको आईपीओ भर्ने आज पुस १३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत मंसिर २१ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ स्थानीय आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्ने...

विदेशमा रहेका श्रमिकले एसियन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1672111043asian.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन आज पुस १२ गते अन्तिम दिन रहेको छ भने स्थानीयका लागि म्याद थप गरिएको छ। ले आज मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। गत मंसिर २७ गते कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला...

मनग्य कमाउने लोभमा अरुको नाममा आईपीओ भर्दा लाखौँको लगानी जोखिममा

1671960541market.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । कुनै बेला नेपालको सेयर बजारमा प्राथमिक सेयरमा लगानीकर्ताले मागेजति नै सेयर पाउँथे। अहिले अवस्था बदलिएको छ। आईपीओ भर्दा १० कित्ता सेयर पाउन पनि भाग्यले साथ दिनुपर्छ।  अहिले लगानीकर्ताको संख्या पनि बढ्नुले निकै कमले मात्रै आईपीओमा सेयर पाउने गरेका छन्। जसका कारण लामो समयदेखि आईपीओ लगानीमा गरेर लाखौँ...

मोलुङ हाइड्रोपावरको आईपीओ पुस १९ बाट बिक्री खुला गरिने

1671764897molung.jpg
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८...

विदेशमा रहेका श्रमिकले माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1671762713ipo.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर २३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज बैंकिङ...

एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1671696616ipo.jpg
काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) गत पुस ४ गते आवेदन दिँदै आईपीओ निष्कासनका लाग अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध