IPO

पतञ्जलीले आईपीओ निष्कासन गर्ने, यस्तो छ तयारी

1626858960patanjali.png
काठमाण्डौ । बाबा रामदेवको पतञ्जली आयुर्वेद कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।  हालै बाबा रामदेवले यसबारे खुलासा गरेका हुन्। ‘कम्पनीको आईपीओ यो वर्ष आउँदैन तर यो वर्षको अन्त्यसम्म आईपीओ निष्कासनको निर्णय हुन सक्छ’, रामदेवले भनेका छन्, ‘हामी हतारमा निर्णय गर्ने पक्षमा छैनौँ, यसका लागि थोरै समय लगाउने छौँ।’ बाबा...

साउन १४ बाट मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन खुल्ने

1626834492Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ।  कुल कित्तामध्ये २...

तेह्रथुम पावरको आईपीओमा आवेदन खुल्यो, कहाँबाट भर्ने ?

1626748035Tehrathum.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आज साउन ५ गतेबाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्म खरिद...

1695556604Online-Ad.gif

सामलिंग पावरले पायो रु. १२.३० करोडको आईपीओ निष्कासनको अनुमति

1626682084Samling.jpg
काठमाण्डौ । सामलिंग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सामलिंग पावरलाई १२ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। यो कम्पनीले गत माघ ५ गते आईपीओ निष्कासनको अनुमति माग्र्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो। धितोपत्र बोर्डको अनुमतिसँगै अब सामलिंग पावरले १००...

तेह्रथुम पावरको आईपीओमा भोलिबाट स्थानीयले आवेदन पाउने, कहाँ–कहाँबाट भर्न पाइन्छ ?

1626677514ipo.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि भोलि साउन ५ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार...

सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले पाए आईपीओ निष्कासनको अनुमति

1626408117IPO.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैदिन २ वटा कम्पनीको आईपीओलाई निष्कासनको अनुमति दिएको छ।  धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डका एक अधिकारीका अनुसार हिजो बसेको बोर्डको बैठकले यी दुवै कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने...

युनियन लाइफको आईपीओ बाँडफाँड, अन्तिम नतिजा केही घन्टामा यसरी हेर्न सकिन्छ

1626349944IPO.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ।  आईपीओ बिक्री गरेको तेस्रो दिनमै युनियन लाइफको आईपीओ बाँडफाँड गरिएको हो। आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच युनियन लाइफ आईपीओको बाँडफाँड गरिएको हो।  गत असार २४ गतेदेखि असार २८ गतेसम्म बिक्री खुला...

आजै हुनेछ युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

1626339975Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबारै हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज राति अबरेसम्म युनियन लाइफको आईपीओ बाँडफाँड हुनेछ। ‘प्रिअलटमेन्टको सबै काम सकिएको र आर्थिक वर्षको अन्तिम दिन भएकोले आजै जसरी भए पनि आईपीओ बाँडफाँड गर्नुपर्छ’, प्रभु क्यापिटलका एक...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा बन्यो आवेदनको नयाँ कीर्तिमान, कतिले भरे ?

1626090394union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको नयाँ कीर्तिमान बनेको छ।  यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको हो। आज आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ७२ हजार ८६८ आवेदन परेको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16260627032174003319044268567734278724357203432521202n.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड गरिएको हो।  मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १००...

आयोजना प्रभावितका लागि तेह्रथुम पावरको आईपीओ साउन ५ बाट निष्कासन हुने

1626059749tehrathum.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आउँदो साउन ५ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भर्नु भयो ? आवेदन दिने आज अन्तिम

1626056053Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। आज बैंकिङ समयपछि आवेदन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३०...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1626004437IPO.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आइतबारसम्म ४.५६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड भोलि, झन्डै २० लाख आवेदकको हात खालि हुने

1625988655manakamana.jpg
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। मनकामना स्मार्टको आईपीओ सोमबार धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा हुने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ।  मनकामना स्मार्ट लघुवित्तले गत असार...

अहिलेसम्म युनियन लाइफ इन्स्योरेन्सको आईपीओ २.९४ गुणाले ओभरसब्सक्राइब्ड

1625825276union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन २.९४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले हिजो बिहीबार (असार २४ गते) बाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध