IPO

तीन हाइड्रोपावर कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

1627626202IPO.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ३ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर, साहस ऊर्जा र बुद्ध भूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। न्यादीले साउन ११ गते र साहस ऊर्जा तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरले साउन १४ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको...

मैलुङ खोल जलविद्युतको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड

1627561822Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। आज साउन १४ गतेबाट यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल ...

मध्यभोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपिने, सर्वसाधारणका लागि कहिले आउला ?

16275585272216351682496264367598806868892714311859002n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाका स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको पहिलो चरणको मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय लम्बिने भएको छ।  गत वैशाख २१ गतेबाट कम्पनीले पहिलो चरणको आईपीओ निष्कासन गरेको थियो। तर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण...

1695556604Online-Ad.gif

इमर्जिङ नेपालले रु. ५.५५ करोडको आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

1627554307IPO123.jpg
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। इमर्जिङ नेपालले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यो कम्पनीले धितोपत्र बोर्डसँग ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।  धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित...

साउन २२ बाट सामलिङ्ग पावरले आयोजना प्रभावितका लागि आईपीओ जारी गर्ने

1627529436Samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले यही साउन २२ गतेबाट आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र...

मैलुङ खोला जलविद्युतको आईपीओमा आजबाट आवेदन खुला

1627525703IPO.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज साउन १४ गतेबाट आवेदन खुला गरिएको छ।  यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार...

भोलिबाट आउँदैछ मैलुङ खोला जलविद्युतको आईपीओ, कति कित्ता भर्दा उचित ?

1627475925Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले भोलिसाउन १४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन...

मानुषी लघुवित्तको आईपीओ साउन २७ बाट निष्कासन हुने

1627354915Manushi-IPO.png
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आउँदो साउन २७ गतेबाट आवेदन खुला गरिने भएको छ।  संस्थाले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा जारी...

साउन २० बाट सानिमा लाइफ इन्स्योरेन्सको रु. ६० करोडको आईपीओमा आवेदन खुल्ने

1627353440IPO.jpg
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेबाट ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको...

हालसम्म मध्यभोटेकोशीको आईपीओमा कति पर्यो आवेदन ?

1627284419madhya-bhotekoshi.jpg
काठमाण्डौ । आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्यभोटेकोशी जलविद्युत कम्पनीले निष्कासन गरेको आईपीओमा हालसम्म ५० प्रतिशतको हाराहारीमा खरिद आवेदन परेको छ।  गत वैशाख २१ गतेबाट कम्पनीले हिजो मंगलबारबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता...

इक्रा नेपालले दियो माया खोला हाइड्रोपावरलाई यस्तो रेटिङ

1627216195Icra.jpg
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र...

धितोपत्र बोर्डसँग यी २ लघुवित्तले मागे आईपीओ निष्कासनको अनुमति

1627185002IPO.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै २ लघुवित्त संस्थाले आवेदन दिएका छन्। धितोपत्र बोर्डमा राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। यी दुवै लघुवित्तले कुल १३ करोड ७२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

मोलुङ्ग हाइड्रोपावरले रु. ३५.३१ करोडको आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

1627026254ipo.jpg
काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३५.३१ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।  यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। कुल...

तेह्रथुम पावरको आईपीओमा आवेदन दिन संकलन केन्द्र थप, अब कहाँ–कहाँबाट भर्न पाइन्छ ?

1627008200Tehrathum-IPO.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन संकलन केन्द्र थप गरेको छ।  आज साउन ५ गतेबाट कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १०...

आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

1626934653photo-4.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ। संस्थाले रु. ६० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।  आईपीआ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध