IPO

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट प्राप्त गर्ने

1612364614citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुनधारा बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

महिला लघुवित्तको आईपीओ माघ २८ बाट निष्कासन हुने

1612149073Mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा...

सिंगटी हाइड्रोको पहिलो चरणको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म दिन पाइन्छ आवेदन ?

1612061117Singati.jpg
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओ भर्ने म्याद थप गरेको छ। नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। सोहीअनुसार कम्पनीले पहिलो चरणमा...

1695556604Online-Ad.gif

निफ्राको आईपीओ बाँडफाँड शुक्रबार बिहान, भाग्यमानी ४९२०७२ आवेदकले ६० कित्ता पाउने

1611820166NIFRA.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ बाँडफाँड भोलि शुक्रबार बिहान १० बजे हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित मुख्यालयमा निफ्राको आईपीओ बाँडफाँड हुनेछ।  आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज पनि गरि...

सुपर मादी हाइड्रोपावरले रु. ३१.५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

1611749069IPOAgreement-Signing-Snap.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ३१ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।  कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ...

बुद्धभूमि नेपाल हाइड्रोले रु. १२ करोडको आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

1611656318IPO.png
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।  कम्पनीले यही माघ ८ गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको हो। कम्पनीले कुल १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ करोड रु...

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

1611647139Nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका एक अधिकारीका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर को आईपीओमा प्राप्त आवेदनको डाटालाई आज मंगलबार साँझसम्म फाइनल गर्ने र भोलि बुधबार प्रिअलटमेन्ट गर्ने तयारी...

चन्द्रागिरी हिल्सको आईपीओ सूचीकरणमा ढिलाइ हुनसक्ने, यस्तो छ कारण

1611577600chandra-giri.jpg
काठमाण्डौ । भर्खरै निष्कासन भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन केही ढिला हुने भएको छ। हिजोआज प्रायः कम्पनीका आईपीओ बाँडफाँड भएको एक साताभित्रै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुँदै आएको छ। यसै सन्दर्भमा गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सको सेयर...

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ बाट आईपीओ निष्कासन गर्ने

1611459112Greenlife.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको...

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

1611304198RTSAgreementSigning-Ceremony.jpg
काठमाण्डौ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ यही माघको तेस्रो साताबाट निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले यही माघको तेस्रो साताबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिएको हो। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले यही माघ ४ गते निष्कासनको अनुमति दिएको थियो। ग्रीन लाइफले आफ्नो जारी पुँजी १ अर्ब ८०...

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

1611294965chandra.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ बाँडफाँडको अन्तिम रिजल्ट अबको २ घन्टाभित्र आउन भएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा शुक्रबार बिहान १० बजे आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरिएको थियो। आइपीओ बाँडफाँडको अन्तिम रिजल्ट अबको २ घन्टाभित्र क्यापिटलको वेबसाइटमा हेर्न...

सिमेन्ट उद्योगको २ करोड कित्ता आइपीओ आउने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

1611228454nibl-ace.png
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले २ करोड कित्ता शेयर आयोजना प्रभावित तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । आइपीओ निश्कासनका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित...

सामलिङ पावरले रु. ५० करोडको आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग अनुमति

1611226911IPO-samling.jpg
काठमाण्डौ । सामलिङ पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत माघ ५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेका छ। यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको ...

ग्रिनलाइफ हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

1611226379IPO123456.jpg
काठमाण्डौ । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डले गत माघ २ गते यो कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसँगै अब यो कम्पनीले कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ। यसमा यसअघि कम्पनीले आयोजना प्रभावितका...

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

1611219531IPO.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार बिहान हुने भएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको बाँडफाँड शुक्रबार बिहान १० बजे हुने भएको हो। आईपीओ बाँडफाँड काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा हुनेछ।  यो आईपीआको प्रिअलटमेन्ट हिजो बुधबार सकिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध