muktinath bikas bank

मुक्तिनाथ विकास बैंकले रु. १.२५ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

1617608612IMG1198.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले रु. १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त पनि गरेको छ। डिबेन्चर बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी...

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अब अटो रिक्सामा

1617257759PR-photo.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ।  गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइना नै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ।  यस कार्यबाट अटो रिक्सामा चढ्ने...

मुक्तिनाथको ‘होली सप्ताह अफर’ : रु. १०० मै भिसा डेबिट कार्ड, निःशुल्क डिम्याट खाता

1616145105HOLI-SAPTAHA-OFFER-CREATIVE.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णिमाका अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ।  यस अफरअन्तर्गत आज चैत ६ गतेदेखि चैत १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० रुपैयाँमै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ। यसका लागि ग्राहकले डेबिट कार्डका लागि फरम या आवेदन पनि यही अफर समयावधिभित्र दिनुपर्नेछ।...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आई केयर सिस्टममा विशेष छुट

1615898439Picture-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले दृष्टि आई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २०% सम्म छुट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल सबरिनामा छुट

1615115733hotel-sabrina.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन बुढानीलकण्ठस्थित होटेल सबरिनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले होटेल सबरिनाबाट होटेल बसाइ, खाना, बेबरेज, बेकरी तथा सौनाको सेवा लिँदा १०% सम्म...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

1614922989Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ गु्रप अफ बिजनेश हस्पिटालिटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले सिद्धार्थ गु्रपबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा...

मुक्तिनाथ विकास बैंकको ल्यायो ‘नारी विशेष अफर’, डेबिट कार्ड र डिम्याट निःशुल्क

1614503338Nari-bishes-offer.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ।  यस अफरअन्तर्गत आज फागुन १६  देखि  फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ। यसका लागि ग्राहकले डेबिट कार्डका लागि फरम वा आवेदन पनि यही अफर समयावधि...

मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९% ब्याज दिने

1614141568fixed-deposit.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा आकर्षण ब्याजदर स्किम ल्याएको छ।  बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो।  व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने यो ब्याज अन्य बैंक तथा वित्तीय संस्थाले दिँदै आएको ब्याजको तुलनामा सबैभन्दा बढी पनि हो।&n...

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा सुरु

1613894367image-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल माध्यमलाई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ।  ग्राहकले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही...

नेपाल यातायातमा अब यात्रुले मुक्तिनाथ बैंकको क्यूआरबाट भुक्तानी गर्न सक्ने

1612261046qr1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ।  काठमाण्डौ उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ। उक्त कार्यक्रमको...

मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

1612087960Muktinath.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ।  उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि वीच्याट–पे  मोवाइल वालेट...

मुक्तिनाथ विकास बैंकको नाफा ३०.२८%ले बढ्यो, ईपीएस कति ?

1611197716Muktinath.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक लिमिटेडको नाफा ३०.२८ प्रतिशतले बढेको छ। बैंकको बिहीबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ४६ करोड ३७ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिसम्म...

मुक्तिनाथ विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1608433213Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ। बैंक सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते शनिबार पोखरा होटल पोखरा ग्रान्डमा भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर...

मुक्तिनाथ विकास बैंकको नयाँ ब्रान्ड मस्कट ‘मुक्तिभाइ’

1607844522mukti-vai.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आइतबार बैंकको लोगोको प्रतीक ‘मुक्तिभाइ’ नामक नयाँ ब्रान्ड मस्कट सार्वजानिक गरेको छ। आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्रान्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा र प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको छ। बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त...

मुक्तिनाथ विकास बैंकद्वारा १५.५१% लाभांश प्रस्ताव, बोनस कति ?

1607317074Muktinath.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो आइतबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको कुल १५.५१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ११.२५ प्रतिशत बोनस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध