muktinath bikas bank

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवनको शिलान्यास

1606724694IMG0903.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णका लागि सोमबार भूमिपूजा तथा भवनको शिलन्यास गरिएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमिपूजा तथा शिलन्यास गरेका हुन्। बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी...

मुक्तिनाथ बैंकद्वारा अनलाइनबाटै कर्जा आवेदन दिनसक्ने सेवा सुरु

1606387137mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखी र कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिनसक्ने साथै कर्जा...

विकास बैंकहरुमा मुक्तिनाथ अब्बल, अधिकांश सूचकमा अगाडि

1606116255Muktinath.jpg
काठमाण्डौ । कोरोना कहरबीच चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक अब्बल देखिएको छ। कुल १७ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथले नाफा, वितरणयोग्य मुनाफा, चुक्तापुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, खुद ब्याज आम्दानीजस्ता सूचकहरुमा अब्बल देखिएको हो। समीक्षा अवधिमा यो बैंक खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी...

1695556604Online-Ad.gif

मुक्तिनाथ बैंकले पायो प्रतिष्ठित “युरोपियन माइक्रोफाइनान्स अवार्ड”

1605797736mnbbl.jpg
काठमाण्डौ । देशकै बलियो विकास बैंक, मुक्तिनाथ लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता बनेको छ ।  मुक्तिनाथ विकास बैंक साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई संगम स्विट्समा विशेष छुट

1605256494muktinath-1280x720.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई संगम स्विट्सका काठमाण्डौस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले संगम स्विट्सका आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।  यसरी विभिन्न...

मुक्तिनाथ विकास बैंकले यी प्रदेशमा साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने

1605086388Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंक र केएफ डब्ल्यू डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २’ नेपाल सरकारको अर्थ मन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ।...

सात व्यवसायिक संस्थाको सेवामा मुक्तिनाथ बैंकका ग्राहकले १०-३०% सम्म छुट पाउने

1604228914mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  ती संस्थाहरुमा मुक्तिनाथ बैंकका ग्राहकहरुले १० देखि ३० प्रतिशतसम्म छुट पाउने बैंकले एक...

मुक्तिनाथ विकास बैंकबाट लेखापरीक्षकहरुलाई सहज कर्जा

1602489811muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्नेबारेमा एक सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एसोसिएसन (अडान) मा आबद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेसनल कर्जा प्रदान गर्नेछ। सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी...

मुक्तिनाथ विकास बैंकद्वारा धनगढी बसपार्कलाई शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण

1601881930Mukti.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण गरेको छ। उक्त शुद्ध पिउने पानी ट्यांकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष दीपक थापालाई हस्तान्तरण गरेका हुन्।...

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

1601201332muktinath-remit.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोवाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन...

मुक्तिनाथद्वारा इ-टेलर सेवाको सुरुवात, रकम झिक्न चेक नचाहिने

1600338550mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले कोरोना महामारीको विषम परिस्थितिमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी इ-टेलर सेवा संचालनमा ल्याएको छ ।  इ-टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै...

मुक्तिनाथ बैंकका ग्राहकलाई पीसीआर परीक्षणसहित विभिन्न स्वास्थ्य सेवामा विशेष छुट

1599548790mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  जसअन्तर्गत, बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी...

मुक्तिनाथबाट हायरपर्चेज कर्जा लिनेलाई राहात, २% सम्म ब्याज घट्यो

1597663615mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको ब्याजदर २ प्रतिशतसम्म घटाएको छ ।  भदौ १ गते(आज)देखि लागू हुने गरी बैंकले ब्याजदर घटाइएको प्रष्ट पारेको हो । यसबाट गत चैत्र महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा...

कोरोना कहरबीच मुक्तिनाथ बैंकको विजिनेश साइज बढ्यो, १२.९८% सम्म लाभांश बाँड्नसक्ने

1597376313mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ४७ करोड ३३ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  विकास बैंकमध्येको उत्कृष्ट यो बैंकको सेयर प्रिमियम र गत वर्षको रिटेन अर्निङ गरी ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसरी यो कम्पनीले अघिल्लो आफ्ना सेयरधनीलाई ५६.१६ करोड लाभांशको रुपमा वितरण गर्नसक्छ । बैंकको...

मुक्तिनाथका ग्राहकलाई विभिन्न व्यावसायिक संस्थाका सेवाहरुमा छुटैछुट

1597128372Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यावसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। बैंकले विभिन्न प्रतिष्ठित व्यावसायिक संस्थाहरुसँग सहकार्य गर्दै आफ्नो ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो। जसअन्तर्गत NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company), Baje ko...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध