muktinath bikas bank

१५० विपन्नलाई मुक्तिनाथ विकास बैंकको राहात

1586090913mnbbl.jpg
काठमाण्डौ । लामो समयको लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्यालादाीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले जनकपुरधाममा एक कार्यक्रम गरी राहात सामाग्री वितरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत जनकपुर र आसपासका १५० घरपरिवारलाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका अति आवश्यक...

मोबाईल बैंकिङ्ग लिडर बन्यो मुक्तिनाथ विकास बैंक

1585567021digital-bankMuktinath-FB-1-1.png
काठमाण्डौ । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ ।  फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग  मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन्...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुुट

1584530878mukti.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि. को प्रदेश– ५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त...

1695556604Online-Ad.gif

मुक्तिनाथमा नयाँ बचत खाता खोले डिम्याट खाता निःशुल्क

1584267502mnbbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकमा कुनै पनि नयाँ बचत खाता खोल्ने जोकोहीलाई मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता(डिम्याट खाता) खोल्ने सुविधा उपलब्ध हुने भएको छ ।  बैंकले आफ्नो सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको...

सिद्धार्थ विजिनेश ग्रुप अफ हस्पिटालिटीका सेवामा मुक्तिनाथका ग्राहकले १०% सम्म छुट पाउने

1583148986mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच एक सम्झौता भएको छ ।    उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका देशका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्मको विशेष छुट दिने...

मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

1582881183mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत भक्तपुर, ठिमीस्थित प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु प्राणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण...

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

1582629672mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले फरक प्रकृतिका दुई आकर्षक कर्जा योजनामा संचालनमा ल्याएको छ ।  देशकै टप विकास बैंक, मुक्तिनाथले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घरघडेरी तथा फ्ल्याट वा अपार्टमेन्टमा भएको स्व–लगानीमा डेब्ट लेभरेज लिने गरी इक्वीटी फाइनान्सिङ गरिने र अन्य बैंक तथा वित्तीय संस्थाले...

१० सूचकमा विकास बैंक: मुक्तिनाथ सबैभन्दा अगाडि, महालक्ष्मी, गरिमा र ज्योतिको ग्रोथ लोभलाग्दो

1581596503commm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले धेरै सूचकमा आफूलाई पहिलो नम्बरमा उभ्याउँदै उत्कृष्ट बनेको छ ।  बिजशालाले विकास बैंकहरुले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका आधारमा १० वटा मुख्य सूचकलाई लिएर गरेको तुलनात्मक अध्ययनमा ५ वटा सूचकमा मुक्तिनाथ...

मुक्तिनाथका वित्तीय सूचक झनै सवल, छ महिनाको वितरणयोग्य नाफा रु ३४.३० करोड

1580961375proit.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडका वित्तीय सूचक कतिपय वाणिज्य बैंकको भन्दा पनि सवल बनेका छन् । यो बैंकले दिनप्रतिदिन प्रगति गर्दै आकर्षण वित्तीय विवरण पस्किन थालेको छ । यो क्रमले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि निरन्तरता पाएको छ ।  बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ३४ करोड ३० लाख वितरणयोग्य मुनाफा आर्जन...

मुक्तिनाथ बैंकको वित्तीय जागरण अभियानको धादिङबाट थालनी

1580723791mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ जिल्लाबाट शुरुवात गरेको छ ।  सोअन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ ।  त्यसैगरी, माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय,...

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

1579777249mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.र रेमिट टु नेपालबीच सम्झौता भएको छ ।  उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु...

राष्ट्रबैंक र मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंकबीच आरटीजीएस सम्झौता

1579069102RTGS.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंक लिमिटेडबीच आरटीजीएस प्रणालीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर...

झुपडीकी सुत्केरीलाई मुक्तिनाथ बैंकद्वारा राहात

1578919396muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।  चमेलीका श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने...

मुक्तिनाथ विकास बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1578469634New-jo.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि ठूलो संख्यामा इन्ट्री लेभलका कर्मचारीहरु माग गरेको छ । बैंकले एकैपटक १३५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर पदमा फ्रेस कर्मचारी माग गरेको छ । बैंकले सबैभन्दा बढी...

एनआइबिएल सहभागिता फण्डका इकाई मुक्तिनाथका २० शाखाबाट खरीदबिक्री हुने

1578395526mnbbl11.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच  एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध