muktinath bikas bank

मुक्तिनाथ बैंकद्वारा अटीजम केयर नेपाल सोसाइटीलाई सहयोग

1568623015mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि रु १००,००० (एकलाख रुपैयाँ मात्र)  वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।  यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्लाभर रहेका अटीजम (फरक रुपमा सक्षम)भएका बालबालिकाहरुको...

मुक्तिनाथ विकास बैंकका सेवाग्राहीले पोखराको रुपाकोट रिसोर्टमा १५% सम्म विशेष छुट

1568272838Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र कास्कीको पोखरास्थित रुपाकोट रिसोर्टबीच एक सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवासुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको हो । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

1568183679Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको छ। मनमायाका छोरा तथा उनले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्तिस्वरुप रु. ३ लाख सहयोग

1568016668Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले एसईई पढ्न इच्छुक विद्यार्थीलाई सहयोगार्थ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताका...

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई रु. ५ लाख सहयोग

1567926032Donation-Dhurmus-Suntali.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु ५ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई उक्त रकमबराबरको चेक हस्तान्तरण...

मुक्तिनाथ विकास बैंकद्वारा प्रेमसागर फाउण्डेसन नेपाललाई रु ५० हजार सहयोग

1567589428Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रेमसागर फाउन्डेसन नेपालले धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ । बैंकले जनभोजका लागि एक दिनको लागतखर्च रकम रु ५० हजार सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका धार्के शाखाका प्रमुख राजीव...

मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर आजबाट बिक्री खुला

1567044726Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर आज बिहीबारदेखि निष्कासन गरेको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% अर्थात १०:२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप नयाँ २...

मुक्तिनाथ बैंकद्वारा मन्दिरमा सीसी क्यामेरा जडानमा सहयोग

1566813142muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका कमलादीस्थित कमलादी गणेश विकास तथा जात्रा पर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले...

मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ बाट निष्कासन हुने

1566180709img-Right-Share.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गतेदेखि निष्कासन हुने भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% अर्थात १०ः२ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप नयाँ २ कित्ता साधारण सेयर सेयरधनीहरुका...

मुक्तिनाथ रेमिटले ल्यायो ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ योजना

1566114223mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकअन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।  यस अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै...

मुक्तिनाथको नाफा वाणिज्य बैंककै हाराहारीमा, अधिकांश सूचकमा गज्जब प्रगति

1565846548CapitalGains11024x768.jpg
काठमाण्डौ । अधिकांश सूचकमा फड्को मार्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १९ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ५८ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८५ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा...

मुक्तिनाथ बैंकका ग्राहकले विराटनगरका दुई हस्पिटलमा १५% सम्म छुट पाउने

1565602990mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जिवनी हस्पिटल तथा आई.भि.एफ सेन्टर प्रा.लिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ ।  सो सम्झौतापत्रमा सञ्जिवनी हस्पिटलको तर्फबाट प्रबन्धनिर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रà¤...

मुक्तिनाथ बैंकद्वारा समुदायलाई हरित गार्डेन हस्तान्तरण

1565010395mnbl123.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमल पोखरीको अगाडि सडकपेटी बाहेकको खालीचौंरमा बनाएको वातावरणमैत्री हरित गार्डेन सोमबार हस्तान्तरण गरेको छ ।  यसका साथै बैंकले १००० थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत...

टोखाको टोल विकास संस्थालाई मुक्तिनाथ बैंकको डस्टबिन सहयोग

1564915698mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत काठमाण्डौको टोखास्थित डाँफे टोल विकास संस्थालाई डस्टबीन हस्तान्तरण गरेको छ ।  टोखा–६, डाँफेबजार वरिपरीको सरसफाईमा ध्यान दिदै ंबैंकले डस्टबीन वितरण गरेको हो ।  उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लिमीटेड टोखा शाखाका प्रमुख दिनेश पन्तले...

मुक्तिनाथ विकास बैंकद्वारा आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा योजना सञ्चालन

1564646444muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आकर्षक सुविधा र ब्याज दरमा आवास कर्जा तथा सेयर कर्जा योजना सञ्चालनमा ल्याएको छ ।  ‘आधाको ब्याज, आधाको किस्ता साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने मूल नाराका साथ बैंकले आवास कर्जा योजना सञ्चालनमा ल्याएको हो। आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध