muktinath bikas bank

मुक्तिनाथ बैंकका कार्डबाहकले ग्राण्डी अस्पतालमा आकर्षक छुट पाउने

1563788523mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा ग्राण्डी अस्पतालको तर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंकका तर्फबाट...

बोर्डले दियो मुक्तानाथ विकास बैंकलाई ६१.२९ लाख हकप्रद सेयर निकाल्ने अनुमति

1563266963Right-Share.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ ।  बोर्डले मुक्तिनाथ विकास बैंकलाई रु. १०० अंकित दरका ६१ लाख २९ हजार ५२०.२५ कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो...

ॐ समाज डेण्टल हस्पिटलमा मुक्तिनाथ बैंकका कार्डबाहकले १५% सम्म छुट पाउने

1563088908mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र ॐ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमीटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष...

1695556604Online-Ad.gif

मुक्तिनाथ बैंकका कार्डबाहक ग्राहकले चिरायू अस्पतालमा १५% सम्म छुट पाउने

1562918760mnbl1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंक लिमीटेडका तर्फबाट...

राष्ट्रिय बिमा कम्पनी र मुक्तिनाथ बैंकले व्यवसाय आदानप्रदान गर्ने

1562748826mnbl.jpg
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेड र मुक्तिनाथ विकास बैंक लिमीटेडबीच व्यवसाय आदानप्रदानको सम्झौता भएको छ ।  नेपाल सरकारको स्वामित्वप्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार...

आ.ब. सकिनै लाग्दा मुक्तिनाथ बैंक सेवा बिस्तारमा आक्रामक, एकैदिन ६ नयाँ शाखा

1562490852mnbl.jpg
काठमाण्डौ । आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष सकिनै लाग्दा एकैसाथ ६ शाखा बिस्तार गरेको छ ।  देशभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घासमा गरी...

‘मुक्तिनाथ बैंक’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीको सम्झौता

1562490971khalti1.png
काठमाण्डौ । ‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका...

सेवा बिस्तारमा मुक्तिनाथ आक्रामक: काठमाण्डौ उपत्यकामा एकैदिन २ शाखा

1561987944muktinath.jpg
काठमाण्डौ । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ ” भन्ने मूल नाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।  सूर्यविनायक...

मुक्तिनाथको ‘जीवन वरदान योजना’को तहल्का, एक महिनामा लक्ष्यको ५ गुणा बढी खाता खुल्यो !

1560262427mnbl-cancer.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ल्याएको नौलो फिचरसहितको ‘जीवन वरदान बचत योजना’ले एक महिनामै निकै राम्रो व्यापार गरेको छ । बैंकका मार्केटिङ एण्ड कर्पोरेट अफेयर प्रमुख बसन्त बक्सीका अनुसार बैंकले यसअघि ल्याएका सबै खालको बचत योजनाको रेकर्डलाई तोड्दै यो नयाँ योजनाअन्तर्गत एक महिनाको छोटो अवधिमै ५ हजार हाराहारीमा खाता खोलिएका छन्...

मुक्तिनाथ २०% हकप्रदका लागि बोर्ड पुग्यो, इक्राबाट ग्रेड थ्रीको रेटिङ

1560257630823-1548834960mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री’को रेटिङ प्रदान गरेको छ ।  बैंकले रु. ६१ करोड २९ लाख ५२ हजार  २५ कित्ता हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधारहरु जनाउने इक्रा एनपी आइपीओ ग्रेड थ्रीको रेटिङ प्रदान गरेको हो ।  इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा...

सलाम एयरद्वारा रक्तदान कार्यक्रम आयोजना

1560254043salam-air.jpg
काठमाण्डौ । सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान...

गण्डकी छाडेका समीरशेखर मुक्तिनाथको डेपुटी सीइओमा नियुक्त

1558689194mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुक्त हुनुअघि गण्डकी विकास बैंक लिमीटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।  उनीसँग विभिन्न बैंक तथा वित्तीय...

मुक्तिनाथ बैंकद्वारा जेष्ठ नागरिकलाई ३५ थान कुर्सी वितरण

1558527267Amarsing-Chair-Distribution-1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र”लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।  सो संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि रामबजार यु.के....

मुक्तिनाथ बैंकको कमालको प्रगति, अधिकांश सूचकमा छलाङ !

1557026745mnbl12.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले ६० करोड २० लाख खूद नाफा आर्जन गरेको छ। यो भनेको अघिल्लो वर्षको तेश्रो त्रैमासको तुलनामा करिब ४१ प्रतिशतले बढी हो ।  बैंकले संचालन मुनाफामा समेत अघिल्लो वर्षको तुलनामा ४१.७९ प्रतिशतले फड्को हान्दै  ९३ करोड २४ लाखको उचाई चुमाएको छ ।  समीक्षा अवधिमा व्यापार...

‘म सीइओ भएको आमाले देख्न पाउनुभएन, यही कुरा खट्किरहनेछ !’

1556927385mnbl.jpg
काठमाण्डौ । प्रद्युमन पोखरेल, देशकै टप विकास बैंक,मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) हुन् ।  टप विकास बैंकलाई नेतृत्व गरिरहेका उनको जीवन यात्रा निकै कठीन र संघर्षपूर्ण थियो । तर, उनको इच्छाशक्ति र आँटमा आमा पद्मादेवी पोखरेलको सधैं नै साथ, समर्थन, हौसला र प्रेरणा थियो ।  चार भाई छोरामध्ये आमाको कान्छो छोरा प्रद्युमन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध