muktinath bikas bank

मुक्तिनाथ विकास बैंकको व्यावसायिक साक्षरता कार्यक्रम

1574070362Business-Financail-Literacy.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत कात्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगीव्यवसायीलाई व्यावसायिक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा सम्पन्न गरेको छ । व्यावसायिक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी...

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा मंसिर ३० गते, बुक क्लोज कहिले ?

1574069733Muktinath.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित मुक्तिनाथ विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैठकले बैंकको वार्षिक साधारणसभा मंसिर ३० गते पोखरामा गर्ने निर्णय गरेको छ । सभामा गत वर्षको...

मुक्तिनाथ विकास बैंकको अवितरित हकप्रद सेयर सस्तैमा उठाउने मौका, मंसिर ८ गतेदेखि लिलामीमा

1574045987acution.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले अवितरित ४ लाखभन्दा बढी कित्ता हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बैंकले गत भदौ १२ गतेदेखि असोज १५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको ४ लाख ३ हजार २२०.२५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । जसमा संस्थापक समूहको १ लाख २ हजार ५१६.३२...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकको खुद नाफा रु. २२.८७ करोड, ईपीएस रु. २९.८६

1573964721Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५.२३ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले...

मुक्तिनाथ बैंकका ग्राहकले ट्रयाङ्गकुलिटी स्पामा विशेष छुट पाउने

1573740685mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतापत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट बजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लिमीटेडका तर्फबाट बजारीकरण...

मुक्तिनाथ विकास बैंकद्वारा सेयरपुँजीको १८.५३% लाभांश वितरणको प्रस्ताव

1571986262Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्त पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६०...

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

1571551808Nepal-Remit.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौताबमोजिम अब नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका तर्फबाट प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर...

भिवोर अब मुक्तिनाथ क्यापिटल

1571288994Muktinath-Capital.jpg
काठमाण्डौ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लिमिटेडको जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि मुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार (मर्चेन्ट बैंकिङ) प्रवद्र्धनका लागि मुक्तिनाथ क्यापिटलमा लगानी...

मुक्तिनाथ बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

1570096443mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेकी विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।  सो रकम स्व. विष्णुमाया बरालका छोरा तथा निजले इच्छाएको व्यक्ति सूर्यप्रसाद...

मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

1569984989muktinath.jpg
काठमाण्डौ । अधिकांश सूचकहरुमा देशकै टप विकास बैंक, मुक्तिनाथ विकास बैंकले निश्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ । यो बैंकले चुक्तापूँजीको २० प्रतिशतको दरले १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरहरु भदौ १२ गतेदेखि निश्कासन गरेको थियो । बैंकका सेयरधनीहरुले हकप्रद खरीदका लागि आज कार्यालय समयभित्र आवेदन...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई के.जे. देव कर्नरबाट गरगहना बनाउँदा २५% सम्म छुट

1569742483Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको भिषा डेबिट कार्ड भएका ग्राहकले काठमाण्डौको ज्वेलरी देव कर्नर (के.जे. देव कर्नर) मा गरगहना बनाउने शुल्कमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र के.जे. देव कर्नरबीच सम्झौता भएपछि बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले यस्तो छुटको लाभ उठाउन पाउने भएका हुन् । सम्झौतापत्रमा...

मुक्तिनाथ बैंकको हकप्रदमा आवेदन दिने समय अब केही दिन मात्र बाँकी

1569559007mnbbl.jpg
काठमाण्डौ । अधिकांश सूचकहरुमा देशकै टप विकास बैंक, मुक्तिनाथ विकास बैंकले निश्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने समय अब केही दिन मात्र बाँकी छ ।  यो बैंकले चुक्तापूँजीको २० प्रतिशतको दरले १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरहरु भदौ १२ गतेदेखि निश्कासन गरेको थियो ।  बैंकका सेयरधनीहरुले भदौ १२ देखि निश्कासित हकप्रद खरीदका लागि  असोज...

मुक्तिनाथ विकास बैंकद्वारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

1569484778Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–५ स्थित टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तीय सहयोगस्वरुप ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्षश्री सागर मिश्रलाई मुक्तिनाथ...

मुक्तिनाथ विकास बैंकद्वारा सिरहाका बाढीपीडितलाई सहयोग

1568879930Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत भदौ ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका–६ मुसहर बस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।  बैंकले ४२ घरधुरीका पीडितलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो। उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको...

मुक्तिनाथ बैंकद्वारा आश्रित जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

1568815835mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत राइनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्वारा सञ्चालित जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।  सो सेवाश्रमका जेष्ठ नागरिक आश्रममा १३ जना जेष्ठ नागरिक रहेका छन् । सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध