muktinath bikas bank

मुक्तिनाथको सामाजिक कार्यक्रम शुक्रबार पनि जारी, कहाँ के भयो ?

1546591939mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडका विभिन्न शाखाले १३ औं वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक सेवाको अभियानलाई जारी राखेका छन् ।  सो क्रममा शुक्रबार ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ ।  यस्तै, मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेको छ भने नवलपरासीको...

तेह्रौ वार्षिकोत्सवमा मुक्तिनाथका देशभरका शाखाबाट सामाजिक काम

1546517193mnbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो  तेह्रौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।  जसमध्ये, आज सिराहाको गोलबजार र कास्कीको बुढीबजार शाखाले शाखा वरिपरिका टोल तथा बजारमा १०/१० वटा डस्टबीन वितरण गरेको छ।  रुपन्देहीको भैरहवा र कोर्टिहवा शाखा तथा...

वार्षिकोत्सवको अवसरमा मुक्तिनाथका शाखाहरुबाट सामाजिक काम

1546430408mnbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका देशभरका विभिन्न शाखाले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गरेका छन् ।  बुधबार न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयका १५० बिद्यार्थीहरुलाई आवश्यक स्टेसनरी सामान, बर्दीबास शाखाले बर्दीबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहान...

1695556604Online-Ad.gif

मुक्तिनाथद्वारा क्यान्सर सपोर्ट ग्रुपलाई रु. ५० हजार सहयोग

1546330250mnbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरिरहेको छ ।  यही क्रममा बैंकले गैरनाफामूलक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई ५० हजार रुपैयाँ सहयोगस्वरुप चेक प्रदान गरेको छ । सो चेक नेपाल क्यान्सर सपोर्ट ग्रुपका प्रतिनिधि  धनकाजी...

मन्दिरमा सीसीटिभी जडान गर्न मुक्तिनाथ बैंकको सहयोग

1546265091mnbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैधानिक गैरनाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्न रु ७५,००० (अक्षेरुपी पचहत्तर हजार ) सहयोगस्वरुप चेक प्रदान गरेको छ । सो चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीले ग्रहण गरेका थिए। कुमारी टोल...

मुक्तिनाथको तेह्रौं वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम गरी मनाइँदै

1546169463mnbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा ३ सम्मका ६० विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । विकास बैंकले वार्षिकउत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने...

मुक्तिनाथका कार्डबाहकले क्यान्सर अस्पतालमा छुट पाउने

1545655855mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र नेपाल क्यान्सर अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप...

उर्लाबारीमा मुक्तिनाथ विकास बैंकको शाखा

1545393597mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको उर्लाबारीमा शुक्रबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।  शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुखअतिथि फागोले बैंकको प्रगतिको कामना गर्दै...

विद्यालयमा मुक्तिनाथको वित्तीय साक्षरता कार्यक्रम

1545131487mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले “आजको आवश्यकता, विद्यार्थीहरुमा बित्तीय साक्षरता” भन्ने मूल आशयले २१५ औं बित्तीय साक्षरता कार्यक्रम विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ ।  विगतमा कार्यक्षेत्रभित्रका स्थानीयहरुलाई (महिला र पुरुष) यस कार्यक्रममा सहभागी गराउँदै आएको बैंकले गत आर्थिक वर्षदेखि...

मुक्तिनाथ बैंकका लगानीकर्तालाई डबल अफर: १९.२१% लाभांशलगत्तै २०% हकप्रद

1545039387agm-mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले १९.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको मंसिर २९ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।  साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने...

मुक्तिनाथ बैंकले वातावरणमैत्री इँटा बनाउनेलाई बित्तीय सहयोग गर्ने

1543909213mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र बिल्ड अप नेपाल इञ्जिनियरिङ्ग प्राइभेट लिमिटेडबीच नेपालका ग्रामीण तथा वित्तीय पहुँच नभएको स्थानहरुमा वातावरणमैत्री इँटा बनाउने व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौतापश्चात ग्रामीण उद्यमीहरुका लागि प्रोजेक्टमा आधारित उद्यमका लागि वित्तीय सहयोग...

पहिरोपीडित नाबालकलाई मुक्तिनाथ बैंकको रु. ५० हजार सहयोग

1543761390bearish.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सँस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरोपीडित नाबालकलाई रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।  भदौ १३ गते राति आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पूर्ण राई र निजको श्रीमती सहित चारजनाको मृत्यु भएको थियो । सो घटनामा बाँच्न सफल राईका नाबालक छोराछोरीलाई...

ल्यापटप किन्न चाहने शिक्षकलाई मुक्तिनाथले कर्जा दिने

1543480591mnbbl.jpg
काठमाण्डौ । नेपालका सरकारी, सामुदायिक  तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रृब्यदृश्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक लिमीटेड र आईसिटी ईन एजुकेशन...

पूँजी बढाउन कस्सियो मुक्तिनाथ बैंक, १८.२५% बोनस सेयरपछि २०% हकप्रद पनि

1543126328mnbl.jpg
काठमाण्डौ । भविष्यमा वाणिज्य बैंक बन्ने उद्देश्य लिएको मुक्तिनाथ विकास बैंकले पूँजी बढाउने प्रस्ताव वार्षिक साधारणसभा लैजाने भएको छ ।  यो बैंकले आगामी मंसिर २९ गतेका लागि आफ्नो १२ औं वार्षिक साधारणसभा आह्वान गरेका हुन् । पोखराको सिटी स्क्वायरमा आह्वान गरिएको साधारणसभामा विशेष प्रस्तावको रुपमा १८.२५ प्रतिशत बोनस सेयर र कर...

सबै सूचकमा पहिलो बन्यो मुक्तिनाथ, कुन–कुन बैंक छन् पछाडि ?(तालिकासहित)

1542701371race.jpg
काठमाण्डौ । विगतका त्रैमास झै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत मुक्तिनाथ विकास बैंकले अस्तित्वमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई फराकिलो अन्तरले पछि पार्दै अधिकांश सूचकमा पहिलो स्थान बनाएको छ ।  मुक्तिनाथ विकास बैंकको खूद नाफा, प्रतिसेयर आम्दानी, खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जा लगानी लगायतका महत्वपूर्ण सूचक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध